महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको नेतृत्वमा गएको टोलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापालाई भेटी सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा समेटनुपर्ने सवालहरुको २२ शुत्रिय ध्यानाकर्षण पत्र बुझाएको छ । २२ शुत्रिय ध्यानाकर्षण पत्रका अतिरिक्त अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई शसर्त अनुदान, अपाङ्गता सम्बन्धी दश वर्षे नीति…

अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको टोलीले अर्थ मन्त्री माननीय युवराज खतिवडा समक्ष संघीय सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा अपाङ्गताका बिषयमा समेटनुपर्ने १० बुदे सुझाव पत्र बुझाएको छ । सुझाव पत्रका साथै अतिरिक्त अपाङ्गता सम्बन्धी १० वर्षे नीति तथा कार्य योजना, पहुँचयुक्त डिजिटल शिक्षा प्रणालीको विकास, अपाङ्गता भएका ब्यक्तिका सन्ततिहरुको शिक्षा,…

Innovation Awards on Accessibility and Employment presented

National Federation of the Disabled, Nepal (NFDN) in partnership with CBM and Disability Rights Promotion International (DRPI), Canada honored Khems Cleaning Services Pvt. Ltd, Chandragiri Hills Limited and Hotel Hardik for their significant contribution towards improving access and employment for Persons with Disabilities in Nepal. The award was given by Honorable Minister of Ministry of…

पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई प्रदान गरियो । साथै समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङ सर्भिसेसलाई प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै माननीय महिला, बालबालिका तथा…

दरभाउपत्र आव्हानको सूचना (एभिएशन म्युजियम, काठमाडौं )

राष्ट्रिय अपाङ्ग महासंघ—नेपालबाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण सम्बन्धी डिजाइन, बीओक्यू यसै सूचनासाथ राखिएको छ ।…

महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९.२ अनुसार नवीकरण भएका महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण प्रदेश अनुसार देहाय वमोजिम रहेको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । आसन्न प्रदेश अधिवेशनहरुमा संलग्न सदस्य संस्थाहरुले सोही विधानको दफा ११ (क) अनुसार प्रदेश साधारण सभामा प्रतिनिधि पठाउन योग्य रहेका छन् । महासंघकामा…

दरभाउपत्र पुन: आव्हानको सूचना (राधाकृष्ण मन्दिर, तार्केश्वर नगरपालिका)

राष्ट्रिय अपाङ्ग महासंघ—नेपालबाट तारकेश्वर नगरपालिकास्थित राधाकृष्ण मन्दिर परिसरमा पहुँचयुक्त शौचालय निर्माणका लागी महासंघको बेवसाईट मार्फत असोज २ गते सूचना प्रकाशित गरिएकोमा पर्याप्त दरभाउपत्रहरु प्राप्त हुन नआएकोले सो प्रक्रिया रद्द गरी पुन दरभाउपत्र आव्हान गरिएको छ । नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ५…

११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

“कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट अपाङ्गता भएका र नभएका युवाहरुको सहभागितामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना, संयुक्त राष्ट्रसंघ, डिआरपीआई क्यानेडा तथा योर्क युनिभर्सिर्टिको सहकार्यमा भएको सम्मेलनमा, माननीय युवा तथा खेलकुद मन्त्री, श्री जगत बहादुर…

दरभाउपत्र आव्हानको सूचना (राधाकृष्ण मन्दिर, तार्केश्वर नगरपालिका)

राष्ट्रिय अपाङ्ग महासंघ—नेपाल बाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण तथा मर्मत सम्बन्धी डिजाइन, बीओक्यू (BOQ) यसै सूचनासाथ राखिएको छ…