मस्तिष्क पक्षघात सम्बन्धी तथ्य तथ्याङ्कहरु
यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन मानसिक पक्षघातका बिभिन्न तथ्यहरू सम्बन्धित छ। यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्। यस सामाग्रीको बारे अझ प्रस्ट…