अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन)
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो । अध्ययनको निष्कर्षले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन–भोगाइमा आधारित भई देशमा कानुन तथा नीति कसरी कार्यान्वयन भइरहेका छन् भन्नेबारे परीक्षण…