राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७६ असार १३ (२८ जुन २०१९) मा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा र महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार प्रदेश नं ३ का लागि कार्यक्रम अधिकृत १ , प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका लागि कार्यक्रम सहायक २ गरि जम्मा ३ जना कर्मचारीको लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि महासंघको मानव श्रोत ब्यवस्थापन तथा विकास नियमावली २०६१ (तेश्रो संशोधन २०७५) को दफा १० को (घ) अनुसार पदपुर्ति समितिले आवश्यक कार्वाही पुरा गरी उत्कृष्ट ठहर गरेका उम्मेद्वारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको सिफारिसको आधारमा देहायका पदका लागि उम्मेद्धारहरुलाई नियुक्ति दिने निर्णय गरी यो सूचना जारी गरिएको छ । नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नियुक्तिको लागि सम्पर्क गर्नु हुन जानकारीको लागि अनुरोध छ ।
नियुक्तिका लागि सिफारिस भएका उम्मेद्वारहरू
क्रस |
नाम |
पद |
ठेगाना |
लिङ्ग |
पद स्थापन हुने कार्यालय |
१ |
सीता मल्ल ठकुरी |
कार्यक्रम अधिकृत |
बाँसामाडी ३, मकवानपुर |
महिला |
प्रदेश नं ३ को कार्यालय, हेटौडा, मकबानपुर |
२ |
मुकुन्द घिमिरे |
कार्यक्रम सहायक |
बाणगँगा ४ कपिलबस्तु |
पुरुष |
प्रदेश नं २ को कार्यालय, जनकपुर, धनुषा |
३ |
उर्मिला भट्ट |
कार्यक्रम सहायक |
धनगढी कैलाली |
महिला |
सुदुर पश्चिम प्रदेश कार्यालय,धनगढी, कैलाली |
बैकल्पिक रूपमा सिफारिस भएका उम्मेद्धवारहरू
क्रस |
नाम |
पद |
ठेगाना |
लिङ्ग |
प्रदेश |
१ |
निरोज गिरी |
कार्यक्रम अधिकृत |
बुढानिलकण्ठ, काठमाडौं |
पुरुष |
प्रदेश नं ३ हेटौडा |
२ |
तिर्थ बहादुर खड्का |
कार्यक्रम सहायक |
डोटी |
पुरुष |
प्रदेश नं २ जनकपुर, धनुषा |
३ |
टिकाराम ढुङ्गाना |
कार्यक्रम सहायक |
मनुवा २ कञ्चनपुर, कैलाली |
पुरुष |
सुदुर पश्चिम प्रदेश कार्यालय, धनगढी,कैलाली |