रुपान्तरण पत्रिका – २०७३ चैत्र अंक, बर्ष २१ अंक ०२

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताको विषयलाई मुख्य सामाग्री बनाईएको छ। बिभिन्न सार्वजनिक संरचनाहरूको पहुँचको स्थिति सम्बन्धी अनुसन्धानात्मक लेख, पहुँचयुक्तता सम्बन्धी फोटो कथा तथा बिभीन्न स्थान बाट संकलन गरिएका असल अभ्यासहरू पनि यस अंकमा समेटिएका छन्। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

पहुँचयुक्तता पहिलो सर्त

सम्पादकीय पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्न र उनीहरूले पाउनु पर्ने सेवा र सुविधाहरू सहज… Read more पहुँचयुक्तता पहिलो सर्त


अपाङ्गता र पहुँचयुक्तता

सरोकार राजेशमान के.सी. अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्सङ्घीय महासन्धि, २००६ (UNCRPD- 2006) को धारा १ मा अपाङ्गता भएका व्यक्ति भन्नाले… Read more अपाङ्गता र पहुँचयुक्तता


आफ्ना आवश्यकता आफै पुरा गर्न छेक्छन् पूर्वाधारले

फोटो कथा शंकर चैसिर नीतिमा एउटा, व्यवहारमा अर्कै नया संविधान, २०७२ अनुसार अन्य व्यक्तिहरूलाई जस्तै हरेक अपाङ्गता भएका व्यक्तिलाई पनि… Read more आफ्ना आवश्यकता आफै पुरा गर्न छेक्छन् पूर्वाधारले


कागजमा मात्रै सीमित अपाङ्गतामैत्री संरचना

सरोकार कृष्ण खनाल रूपन्देहीको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयमा अपाङ्गता भएकी महिला 'हाकीम सा’प खोइ’ भन्दै घस्रंदै भित्र छिर्नुभयो… Read more कागजमा मात्रै सीमित अपाङ्गतामैत्री संरचना


समावेशी शिक्षा कार्यान्वयन सुनिश्चिततामा स्थानीय तह

सरोकार गणेशप्रसाद पौडेल, शिक्षा विभाग १. समावेशी शिक्षा शिक्षा बालबालिकाको मौलिक अधिकार हो । मौलिक अधिकार संरक्षणका लागि शिक्षाको सुनिश्चितता… Read more समावेशी शिक्षा कार्यान्वयन सुनिश्चिततामा स्थानीय तह


पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू

जानकारी जाँते गा.वि.स. का सरकारी तथा गैरसरकारी निकायका भवनहरु रयाम,ढोकाका चुकुल हरु अपाङ्गता मैत्रि थिएन ।अपाङ्गता भएका बालबालिकाहरु बिद्यालयहरु पढन… Read more पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू


DESTINATION NEPAL IS FOR ALL!

Inside story Pankaj Pradhananga It was 14th May 2014, birthday of Lord Buddha. Nepal was enjoying a public holiday to… Read more DESTINATION NEPAL IS FOR ALL!


राष्ट्रिय अपाङ्ग महासंघ नेपालका गतिविधि

गतिविधि राजु बस्नेत १. अपाङ्गता अधिकार ऐनलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली निर्माणको लागि सरकारले तदारूकता देखाएको छ र यसको… Read more राष्ट्रिय अपाङ्ग महासंघ नेपालका गतिविधि


राष्ट्रिय अपाङ्ग महासंघको क्षेत्रीय गतिविधि

गतिविधि भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार रूपन्देहीका भौतिक संरचना र बन्दै गरेका सडक अपाङ्गमैत्री बनाउन पहल गर्ने… Read more राष्ट्रिय अपाङ्ग महासंघको क्षेत्रीय गतिविधि


अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ को संशोधनमा के छ ?

दस्तावेज लामो समयको छलफल र परामर्शपछि नेपाल सरकारले यही मिति २०७३ माघ ६ गते अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका,… Read more अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ को संशोधनमा के छ ?


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *