रुपान्तरण पत्रिका – २०७३ पौष अंक, बर्ष २१ अंक ०१

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार महाभेला को सामाचारलाई मुख्य सामाग्री बनाईएको छ।यसै अंकमा सो सम्मेलनबाट जारी काठमाडौँ घोषणा पत्र पनि संलग्न छ। यस बाहेक महासँघका गतिविधि र उपलब्धीहरू यसमा पढ्न सकिनेछ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।

मानव अधिकार महाभेलाको दूरगामी महत्व

सम्पादकीय सबैले समानरूपमा मानव अधिकारको उपयोग गर्न पाउनु पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरू यसको उपयोगबाट सबैभन्दा धेरै वञ्चित छन्… Read more मानव अधिकार महाभेलाको दूरगामी महत्व


अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला, २०१६

सरोकार अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई नेपालले अनुमोदन गरेको ६ वर्ष पूरा भइसक्दा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरू… Read more अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला, २०१६


अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौँ घोषणापत्र– २०१६

दस्तावेज १२ डिसेम्बर, २०१६ अपाङ्गता एउटा अवस्था हो, जुन विभिन्न भौतिक, सामाजिक, सञ्चारसम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूका कारणले उत्पन्न हुन्छ… Read more अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौँ घोषणापत्र– २०१६


अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस आयोजना

गतिविधि "हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य" भन्ने मूल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि अपाङ्गता भएका… Read more अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस आयोजना


Treading with technology

Inside story Major Pawan Ghimire Any disability including blindness is not that much severe as most people perceive. If his… Read more Treading with technology


नेपालमा समावेशी शिक्षाका चुनौती र अवसर

विश्लेषण लिला पहाडी समावेशी शिक्षाका लागि भएका व्यवस्था शिक्षा पउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को… Read more नेपालमा समावेशी शिक्षाका चुनौती र अवसर


राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मुख्य गतिविधि एवं उपलब्धि

गतिविधि सात वटा संस्था मिलेर २०५० साल भदौ १५ गते स्थापना भएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल २३ औँ वसन्त पार… Read more राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मुख्य गतिविधि एवं उपलब्धि


रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *