राष्ट्रिय अपाङ्ग महासँघ नेपालको पाँच बर्षे रणनिति पत्र (२०१३-१७)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले तयार गरेको यस पाँच बर्षे रणनिति पत्रमा सन् २०१३ देखी २०१७ सम्ममा महासँघले प्राथमिकतामा राखेका सवालहरू, पाँच बर्ष भित्र हासिल गरिने बिशिष्ट उद्देश्य र पाँच बर्ष रणनितिहरू प्रस्तुत गरिएको छ। साथै महासँघको दिर्घकालीन परिकल्पना, ध्येय र लक्ष्य अनि  यसका सिद्धान्त मुल्य र मान्यता हरू पनि यसमा उल्लिखित छन्।

File type: PDF

Language: Nepali

Downnload Link