लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र

मितिः २०७६ जेष्ठ २० गते श्री अध्यक्ष ज्यू लोकसेवा आयोग अनामनगर काठमाण्डौ ।                             बिषय : लोकसेवा आयोगको विज्ञापनमा अपाङ्गता समावेशीकरण सम्बन्धमा ध्यानाकर्षण पत्र । नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायत…

अपाङ्गता समावेशीकरण सम्बन्धमा प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति सम्पूर्ण संचारकर्मी ज्यूहरु, नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका ब्यक्ति, मधेसी, मुस्लिम, थारु पिछडिएको क्षेत्र, लगायत बिविधताको सम्मान गर्ने समावेशी चरित्रको रहेको छ । अपाङ्गता भएका ब्यक्तिका हक अधिकारका लागि संविधानले समाबेशी सिद्धान्तलाइ परिकल्पना गरेको छ । नेपालको संविधान २०७२ को धारा (४२) मा सामाजिक न्याय सम्बन्धी हकमा सामाजिक…

पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना

मिति: २०७६।०२।११ पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना सामाजिक बिकास मन्त्रायल र राष्ट्रिय अपाङ्गता महासंघ नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारितामा अपाङ्गता भएको व्यक्तिहरुको सुचनालाई प्रभावकारी बानाउन सुचना डेस्क सञ्चालनको लागि सामाजिक विकास मन्त्रालयको मातहातमा रहने गरी एकजना कर्मचारी र एकजना दोभाषेको आवश्यकता भएको हुनाले तपसिल बमोजिमको योग्यता पुगेका नागरिकहरुबाट लिखित दरखास्त आव्हान सम्बन्धि सुचना…

NFDN supports Education Materials to Deaf School

On 23rd 2019, National Federation of the Disabled Nepal (NFDN) provided special educational materials to the Central Secondary School for Deaf in a formal program organized in the premises of School at Kathmandu. The program was conducted in the chair of Mr. Narayan Bhakta Shrestha (Rayan), the president of school management committee and former chancellor…

नयाँ संघीय कार्य समितिलाई बधाई तथा शुभकामना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष जिताराम लामा पदाधिकारि सदस्य निर्देशक लगायत कर्मचारीहरुले खादा र अविर लगाएर बधाई तथा शुभकामना दिनु भएको थियो ।  …

बधाई तथा शुभकामना कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो…

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको नेतृत्वमा गएको टोलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापालाई भेटी सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा समेटनुपर्ने सवालहरुको २२ शुत्रिय ध्यानाकर्षण पत्र बुझाएको छ । २२ शुत्रिय ध्यानाकर्षण पत्रका अतिरिक्त अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई शसर्त अनुदान, अपाङ्गता सम्बन्धी दश वर्षे नीति…

अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको टोलीले अर्थ मन्त्री माननीय युवराज खतिवडा समक्ष संघीय सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा अपाङ्गताका बिषयमा समेटनुपर्ने १० बुदे सुझाव पत्र बुझाएको छ । सुझाव पत्रका साथै अतिरिक्त अपाङ्गता सम्बन्धी १० वर्षे नीति तथा कार्य योजना, पहुँचयुक्त डिजिटल शिक्षा प्रणालीको विकास, अपाङ्गता भएका ब्यक्तिका सन्ततिहरुको शिक्षा,…

Innovation Awards on Accessibility and Employment presented

National Federation of the Disabled, Nepal (NFDN) in partnership with CBM and Disability Rights Promotion International (DRPI), Canada honored Khems Cleaning Services Pvt. Ltd, Chandragiri Hills Limited and Hotel Hardik for their significant contribution towards improving access and employment for Persons with Disabilities in Nepal. The award was given by Honorable Minister of Ministry of…

पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई प्रदान गरियो । साथै समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङ सर्भिसेसलाई प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै माननीय महिला, बालबालिका तथा…