अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवस सम्बन्धी सूचना

अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने मूल समारोह समितिको कार्यक्रममा आफ्ना कार्यक्रमहरु समावेश गर्न चाहनुभएका अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था लगायत सबै संघसंस्थाहरुलाई उक्त कार्यक्रमहरुको सूची भोलि साँझ ५ बजे सम्ममा यस ईमेलमा did@nfdn.org.np पठाईदिनहुन मन्त्रालयको तर्फबाट हार्दिक अनुरोध गरिन्छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

मूल आयोजक समितिको बैठक सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ‘अपाङ्गता भएका व्यक्तिहरुको २८ ‍औं अन्तर्राष्ट्रिय दिवस’ मनाउन मूल आयोजक समितिको बैठक आज मंसिर ९ गते राष्ट्रिय महिला आयोगको कार्यालय, भद्रकाली काठमाडौंमा सम्पन्न भयो ।   अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर, २०१९ लाई भव्यताका…

महासंघको प्रदेश नं. ३ को साधारण सभा सम्बन्धी सूचना

मितिः२०७६।०७।३० गते प्रस्तुत विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल-प्रदेश नं ३ कार्य समितिको मिति २०७६ कात्तिक ३० को निर्णय अनुसार यस संघको दोस्रो साधारण सभा यहि मिति २०७६ पौष २५ र २६ गते हेटौडामा हुन् लागिएको जानकारी गर्दछु । उक्त साधारण सभाको लागि २०७६ मंसिर मसान्त सम्म नविकरण भएको संदस्य संस्थाहरुलाई मात्र सहभागी गराउने निर्णय भएको…

Vacancy: Project Coordinator in Federal Office and Program Officers in Province Offices

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its federal and province offices:   Kathmandu (Federal office)Pokhara (Gandaki province) and Butwal (Province 5) A. Position:…

संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय संयुक्त अन्तरक्रिया आज मिति २०७६ कार्तिक २५ गते सम्पन्न गरेको छ । यस अन्तरक्रियामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव स्तरीय प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । बैठकमा विभिन्न विषयवस्तुहरु माथि छलफल तथा अन्तरक्रिया गरिएको…

महासंघको विभिन्न पदमा कर्मचारी छनोट सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ साउन २ गते (१८ जुलाई २०१९) र २०७६ असोज १४ गते (१ अक्टोबर २०१९) मितिमा राष्ट्रिय दैनिक एवम् महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार विभिन्न पदमा कर्मचारीको लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि महासंघको मानव श्रोत ब्यवस्थापन तथा विकास नियमावली २०६१ (तेश्रो संशोधन २०७५) को दफा…

मन्त्रालयमा वर्गीय अपाङ्गता सम्बन्धी सेयरिङ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भई आउनु भएको सहसचिव ज्ञानेन्द्र पौडेललाई सबै वर्गका अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुको बारेमा जानकारी गराउने कार्य सम्पन्न गर्यो । सो कार्यक्रमको मूल उद्देश्य मन्त्रालयको नयाँ टिमलाई अपाङ्गताको सवाल र वर्गीय अपाङ्गताको बारेमा जानकारी गराउनु हो । उक्त कार्यक्रममा अन्य राष्ट्रिय अपाङ्ग संघ संस्थाहरुका प्रतिनिधिहरुको…

तिहारको बिदा सम्बन्धी सूचना

नेपालीहरूको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा दिइने विदाको सम्बन्धमा तिहार मान्न र भाइटिका लगाउन टाढा जानुपर्ने कर्मचारी र पदाधिकारी तथा सदस्यहरूको आवश्यकतालाई मध्यनजर गरी भाइटिकाको भोलीपल्ट अर्थात २०७६ साल कार्तिक १३ गते सम्म महासंघका संघीय तथा प्रदेश कार्यालयहरूमा विदा दिने र व्यवस्था गरिएको छ । कार्तिक १४ बाट सबै कार्यालयका कामहरू सुचार गरिने समेत जानकारी…

इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर

ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित गरेर २०१९ को नोभेम्बरको २८ देखी नेपालमै (काठमाडौमा) निकै नै गुणस्तरिय अन्तर्राष्ट्रिय तहको ब्रीज ट्रेनिङ गराउने भएको हुनाले यो तालिम लिएर आफ्नो क्षमता विकास गर्न चाहने व्यक्ति वा संस्थाले २०१९ को अक्टोबर…

प्रेश विज्ञप्ती

मितिः २०७६/७/१ गते प्रेश विज्ञप्ती सञ्चारकर्मी ज्युहरु राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यसमितको तेश्रो बैठक मिति २०७६ साल आश्वीन २९ र ३० गते कपिलवस्तुको ठाकुरपुरामा सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिका अधिकारको लागि बिगत २६ वर्षदेखी अनवरत रुपमा जनवकालत गर्दै आइरहेको यस महासंघले थुप्रै उपलब्धिहरु हासिल गरेको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी…