नतिजा प्रकाशन गरिएको बारे

मितिः २०७९ माघ ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपाङ्गता अ धिकार प्रर्वद्धन शाखामा रहेर कार्य गर्ने गरी राष्ट्रिय अपाङ्ग महासंघ तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट संयुक्त रुपमा बहिरा तथा श्रुस्तश्रवण व्यक्तिहरु सँगको संचार सहजिकरणका लागि सांकेतिक भाषा दोभाषे पदको मिति २०७९ पौष २५ गते भएको अन्तर्वार्ता एंव परिक्षणबाट तपसिल बमोजिमको…

व्हिल्चेयर (wheelchair ) प्रयोगकर्ताहरुको लागि रोजगारमूलक तालिमको अवसर

व्हिल्चेयर (wheelchair ) प्रयोगकर्ताहरुको लागि रोजगारमूलक तालिमको अवसर। Foreign, Commonwealth & Development Office (FCDO) को अपांगता  समावेशी विकास (Disability Inclusive Development), अपांगता भएका व्यक्तिहरुको दिर्घकालिन जीवन स्तरमा टेवा पुर्याउने हेतुले निम्न तथा मझौला आय भएका राष्ट्रहरुमा संचालित कार्यक्रम हो। उक्त कार्यक्रम अन्तर्गत नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको लागी कफी मूल्य शृंखलामा उपयुक्त स्थान,अवसर र सम्भावनाहरुको खोजी गर्दै जीविकोपार्जनमा…

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति : २०७९/०९/२७ गते                                अन्तिम दरखास्त पेश गर्ने समय :२०७९/१०/०४ गते पद        : पैरवी अभियानकर्ता (Advocacy Campaigner) सङ्ख्या : १ (एक) जना कोशिश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र शोभालय समावेशी समाज – नेपालको संयुक्त साझेदारीमा न्यून प्रतिनिधित्व भएका अपाङ्गताका वर्ग (Under-represented Disability Groups) बिषेशगरी  (मनोसामाजिक अपाङ्गता, अटिजम्, बौद्धिक अपाङ्गता, श्रवणदृष्टिविहीन) को अधिकारको सम्बन्धमा…

Vacancy: Field Officer in Provincial Office

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 300 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing to Disability Prevention and Rehabilitation, ensuring the representation of persons with disabilities in the decision-making process,…

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल  सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय अपाङ्ग…

वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी कार्यक्रमका लागि सुचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी…

निशुल्क आँखा उपचार सम्बन्धमा

”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ  देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ मनाइदै छ I सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागी नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा  निशुल्क…

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४ कर्मचारी आवश्यकता सम्बन्धी सूचना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा रहि काम गर्न तथा अन्य प्राविधिक सहयोग गर्ने प्रयोजनको लागि योग्य कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघको vacancy@nfdn.org.np मा तल…

Vacancy: Project Officer and Provincial Advocacy Coordinator

NATIONAL FEDERATION OF THE DISABLED NEPAL (NFD-N) National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 440 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with…

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०७/१५ को निर्णय अनुसार ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०८/१३ र १४ गते हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ ।