कर्मचारी छनौट गरिएको बारेको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७५ जेष्ठ २२ (५ जुन २०१८)  मा कान्तिपुर राष्ट्रिय दैनिकमा र महासंघको आधिकारीक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार प्रदेश नं १, प्रदेश नं ३, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं ७ का लागि कार्यक्रम अधिकृत ५ र कार्यालय सहायक ५ गरि १० जना कर्मचारीको लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि  महासंघको मानव श्रोत ब्यवस्थापन तथा विकास नियमावली २०६१ (दोश्रो संशोधन २०७३)  को दफा १० को (घ) अनुसार पदपुर्ति समितिले आवश्यक कार्वाही पुरा गरि उत्कृष्ट ठहर गरेका उम्मेद्वारहरूलाई नियुक्तिका लागि सिफारिस  गरेको सिफारिसको आधारमा देहायका पदका लागि उम्मेद्धारहरुलाई नियुक्ति दिने निर्णय गरी यो सूचना जारी गरिएको छ । नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नियुक्तिको लागि सम्पर्क गर्नु हुन जानकारिको लागि अनुरोध छ ।

तपसिल


नियुक्तिका लागि सिफारिस भएका उम्मेद्वारहरू

क्र सं नाम पद ठेगाना लिङ्ग पदस्थापन हुने कार्यालय
प्रिया खड्का कार्यक्रम अधिकृत धनगढी ३, कैलली महिला प्रदेश ७ को कार्यालय
निर्मला जोशी कार्यक्रम सहायक विशालनगर ३, कैलाली महिला प्रदेश ७ को कार्यालय
निर्मला खत्री कार्यक्रम अधिकृत नेपालगञ्ज १२, बाँके महिला कर्णाली प्रदेश कार्यालय
मनमाया थापा कार्यक्रम सहायक लेकवेशी १, सुर्खेत महिला कर्णाली प्रदेश कार्यालय
धनी राउत कार्यक्रम अधिकृत ऐरावती २, प्यूठान महिला प्रदेश ५ को कार्यालय
विज्ञा ज्ञवाली कार्यक्रम सहायक वाणगंगा १, कपिलवस्तु महिला प्रदेश ५ को कार्यालय
योगेन्द्र प्रसाद चौधरी कार्यक्रम अधिकृत सम्भुनाथ १, सप्तरी पुरुष प्रदेश ३ को कार्यालय
सीता मल्ल ठकुरी कार्यक्रम सहायक बासमाढी, मकवानपुर महिला प्रदेश ३ को कार्यालय
बिमल बस्नेत कार्यक्रम अधिकृत बिराटनगर १२, मोरङ्ग पुरुष प्रदेश १ को कार्यालय
१० सुनिता घिमिरे कार्यक्रम सहायक इटहरी, सुनसरी महिला प्रदेश १ को कार्यालय

बैकल्पिक रूपमा सिफारिस भएका उम्मेद्धवारहरू

क्र सं नाम पद ठेगाना लिङ्ग प्रदेश नं
अनिता उपाध्यय कार्यक्रम अधिकृत जयपृथ्वी ४ बझाङ्ग महिला
भिम ऐदी कार्यक्रम सहायक पर्शुराम १२ डडेलधुरा पुरुष
नवराज महर कार्यक्रम अधिकृत विरेन्द्रनगर ९ सुर्खेत पुरुष कर्णाली
देवी गिरी कार्यक्रम सहायक वारकोट २ जाजरकोट महिला कर्णाली
खाली कार्यक्रम अधिकृत
सरोजा भण्डारी कार्यक्रम सहायक तिलोत्तमा २ रुपन्देही महिला
बिनिता प्रधान कार्यक्रम अधिकृत यदुकुवा ६ धनुषा महिला
राजेश तिमिल्सिना कार्यक्रम सहायक मकवानपुरगढी ३ मकवानपुर पुरुष
रन्जु कुमारी राई कार्यक्रम अधिकृत त्रियुगा उदयपुर महिला
१० समिक्षा वराल कार्यक्रम सहायक सुन्दरहरैचा मोरङ्ग महिला

प्रकासित मिति : २०७५/३/२५

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *