बोलपत्र रद्ध गरिएको सूचना

मिति २०७४ साल पौष २१ गते

यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मिति २०७४ साल मंसीर २७ गते राष्ट्रिय अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र मैसीर २५ गते महासंघको आधिकारिक वेवसाइट www.nfdn.org.np मा सूचना दिई तपशीलमा उल्लेखित सार्वजनिक स्थलहरूलाई अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त बनाउनको लागि विभिन्न निर्माण कम्पनीहरूसँग बोलपत्र आह्वान गरेकोमा महासंघको खरिद समितिले २०७४ साल पौष २२ गते गरेको निर्णय गरी तोकेअनुसार न्यूनतम आवश्यक संख्यामा बोलपत्र प्राप्त नभएको हुनाले उक्त बोलपत्र रद्ध गरिएको छ ।

तपशील

गुहेश्वरी माध्यमिक विद्यालय, सिनामंगल काठमाडौ

सूर्योदय माध्यमिक विद्यालय, भक्तपुर, हनुमानघाट

 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

केन्द्रीय कार्यालय, भृकुटीमण्डप काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *