अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवससम्बन्धी संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा English : “Transformation towards Sustainable and Resilient society for all”रहेको छ । मिति २०७४ मंसिर ७ गते महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा बसेको केन्द्रीय मुल आयोजक समिति बैठकको निर्णय अनुसार नेपाली अनुवाद गरिएको यस वर्षको मुल नारा “सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रूपान्तरण” रहेको छ ।
साथै सोही बैठकबाट राष्ट्रिय नारा “कोही पनि नछुटून्, दिगो विकासको नारा : अपाङ्गतामैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा” समेत तय भएको ब्यहोरा अनुरोध छ ।
राजु बस्नेत
महासचिव