Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

धारा ३ : आधारभूत सिध्दान्त

November 28, 2019

(सिद्धान्त भनेको यो महासन्धिमा भएका व्यवस्थाहरूलाई व्यवहारमा ल्याउँदा सधैँ ध्यान दिनै पर्ने कुरा हो ।)

ती यस्ता छन् :

मानिसहरू आफूलाई लागेको कुरा छान्न स्वतन्त्र छन्, मानिसलाई जन्मजात सम्मान पाउने हक छ, व्यक्तिको रूपमा स्वतन्त्र पनि छन् ।

कसैका विरुद्ध भेदभाव, हेला वा उपेक्षा हुनेछैन ।

अन्य कुनै व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समाजमा समावेश हुने बराबर हक छ ।

अपाङ्गता भएका व्यक्तिहरू जे जस्तो अवस्थामा छन्, त्यसैको सम्मान हुनेछ, अरू मानिस फरक फरक भए जस्तै उनीहरू पनि फरक हुन् ।

प्रत्येक व्यक्तिलाई सेवा सुविधा र अधिकारहरूमा समान अवसर हुन्छ ।

प्रत्येकलाई समान पहुँच हुनेछ (सबै हिँडडुल गर्ने, सेवा सुविधा लिने, काम गर्ने, दैनिक जीवन चलाउने ठाउँ र व्यवस्था सबै अपाङ्गता भएका व्यक्तिलाई पनि उपयुक्त हुनेगरी बनाइने छ) ।

पुरुष र महिलालाई बराबर व्यवहार गरिनेछ र समान अवसर हुनेछ ।

अपाङ्गता भएका बालबालिकाको क्षमताको सम्मान गर्ने, उनीहरूको पहिचान संरक्षण गर्ने, उनीहरू जे जस्तो अवस्थामा भए पनि पूर्ण सम्मान पाउनेछन् ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search