साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश
बधाई तथा शुभकामना माइराइट स्वीडेनमा स्थापना भएर अन्तर्राष्ट्रिय विकास सहयोग क्षेत्रमा काम गर्ने अपाङ्गता भएका व्यक्तिहरूले स्थापना गरेका संस्थाहरूको मञ्च हो । माइराइटले सम्बन्धित देशका अपाङ्गता भएका व्यक्तिहरूले मात्र स्थापना गरेका संस्थाहरूसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकार संरक्षण र प्रवर्द्धनका लागि काम गर्छ । माइराइट स्वीडिस अन्तर्राष्ट्रिय विकास सहयोग नियोगको आर्थिक सहयोग र आफ्नो…