दाबी विरोध सम्बन्धि सूचना
मिति : २०८१ मङ्सिर २६ गते सूचना सूचना सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् २०८१ पौष २ गते…