कभर स्टोरी: भूकम्प र अपाङ्गता
“अपाङ्गता भएका व्यक्तिहरू आफैं सुरक्षित हुन सक्नेगरी पहिला नै संरचनाहरू निर्माण गर्नुपर्ने रहेछ” सम्पादकीय टोली २०७२ वैशाख १२ गते दिउँसो करिब १२ बज्दै थियो, मकवानपुर जिल्ला थाहा नगरपालिकाका १४ वर्षे सुशान्तका अभिभावक काममा बाहिर गएको अवस्था परेछ । उनी भने आफ्नै घरको पिँढीमा थिए, जहाँ उनका अभिभावकले उनलाई राखेर गएका थिए । अचानक धर्तीसँगै उनको घर…