साधारण सभाको निमन्त्रणा सम्बन्धमा

मिति : २०७६/१० / ०९ गते श्री अध्यक्ष ज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमति प्रदेशका सम्पूर्ण सदस्य संस्थाहरु । विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७६ पुष २२ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको दोस्रो वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछौ। उक्त…

प्रदेश नं ३ को लागि समुदायमा आधारित पुनर्स्थापना (सिबिआर) कार्यक्रम २०७६

अपाङ्गता सम्वन्धी राष्ट्रिय घोषणा, नीति र मान्यता अनुरुप नेपाल सरकारले आपाङ्गता भएका ब्यक्तिहरुको सर्वाङ्गिण हित र पुनस्र्थापनाको लागि विविध नीति तथा कार्यक्रमहरु तय गरि कार्यन्वयन गर्दै आएको छ । बर्तमान अवस्थामा संयुक्त राष्ट्र संघबाट जारी गरिएको अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धि महासंन्धी २००६ नेपाल सरकारले अनुमोदन गरि पक्ष राष्ट्र भई सकेको छ । आपाङ्गता भएका…

प्रदेश नं ३ को साधारण सभा सम्बन्धमा

मिति : २०७६ पुष २२ गते श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु । विषय : साधारण सभाको मिति सारिएको सम्बन्धमा प्रस्तुत सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नँ ३ ले मिति २०७६ कार्तिक ३० गतेको पत्र अनुसार यस प्रदेशको दोस्रो वार्षिक साधारण सभा २०७६ पुष २६ र २७ गते मकवानपुरको हेटौडामा गर्ने…

परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ पौष २२ मा (आठ डिसेम्बर २०१९) महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक सङ्घीय एवम् तीन वटा प्रादेशिक परियोजना कार्यदलका लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि आवश्यक कार्वाही पुरा गरी तपशिलका कार्यदल सदस्यहरू छनोट…

Vacancy Announcement for Province Project Officer

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout the country. This organization works for the rights promotion NFDN is seeking for qualified personnel for the following positions to work in its province offices of Biratnagar (Province 1), Janakpur (Province 2),…

विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

पद पुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्य सम्पादन समितिको मिति २०७६ साल पुष १० गते वसेको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ । क्रम व्यक्तिको नाम  लिंग छनौट गरिएको पद  परियोजना  साझेदार  १ श्री सन्दिप वि.क. पुरूष परियोजना संयोजक पुनर्स्थापना सम्बन्धी राष्ट्रिय निति…