नयाँ संघीय कार्य समितिलाई बधाई तथा शुभकामना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष जिताराम लामा पदाधिकारि सदस्य निर्देशक लगायत कर्मचारीहरुले खादा र अविर लगाएर बधाई तथा शुभकामना दिनु भएको थियो । …