अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम उपलब्ध गराएको छ । १७ र १८ सेप्टेम्वर २०१७ मा काठमाडौमा सञ्चालन गरिएको उक्त तालिममा १२ जना महिला सहित जम्मा २२ जना प्रतिनिधिहरूले भाग लिएका थिए ।…

प्रत्यक्ष रूपमा नदेखिने प्रकृतिका अपाङ्गता विषयमा २ दिने तालिम सम्पन्न

तस्विर विवरण: कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय। डि.पी.ओ.डी. डेनमार्कको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि जिल्लामा कार्यरत सदस्य संस्थाका प्रतिनिधिहरूलाई नदेखिने प्रकृतिका अपाङ्गताको वारेमा २ दिने तालिम सम्पन्न गरियो । १४ र १५ सेप्टेम्वर २०१७ मा काठमाडौमा सम्पन्न उक्त तालिममा…

महासँघको पैरवी अभियानको उपलब्धि: यातायात मन्त्रालयको अपाङ्गतामैत्री निर्णय

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा संचालन गरेको पैरवी अभियानले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। पैरवी अभियान मार्फत महासँघले बुझाएको ध्यानाकर्षण पत्र प्राप्त भएपछि श्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहातका निकायहरू यातायात व्यवस्था विभाग, रेल विभाग तथा सडक विभाग लाई पत्र लेख्दै ती निकायबाट निर्माण वा पुननिर्माण हुने…

वकालत अभियानकर्ताहरूका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण

Photo Caption: Mr. Raju Basnet taking a session during the five days TOT स्थानीय तहमा अपाङ्गता समावेशी विकासलाई प्रवर्द्धन गर्न सक्षम अभियानकर्ताहरू उत्पादन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र एन एल आरको सहयोगमा सेप्टेम्वर ८ देखी १२ सम्म पाँच दिने “अपाङ्गता समावेशी विकासका लागि पैरवी” विषयक तालिम सम्पन्न गरियो । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना…

जेशिका कक्सद्धारा नेपालको भ्रमण

काठमाण्डौ यू.एस.आइ.डी., ह्यान्डक्याप्ट इन्टरनेशनल र राष्ट्रिय अपाङ्ग महासघ नेपालको सयुक्त आयोजनामा जन्मजात नै दुबै हात नभएकी अमेरिकी नागरिक विमान चालिका जेसिका कक्ससँग साक्षतकार कार्यक्रम काठमाण्डौमा गरियो । सो कार्यक्रममा दुबै हात विना पनि जेसिका कक्सले गरेका विभिन्नन कार्यहरुलाई समावेश गरेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो । यसै क्रममा उहाँलाई स्वागत गर्दै नेपालकी जन्म पश्चात…

अपाङ्ग महासङ्घको पैरवी अभियान

गोरखापत्र दैनिकले भदौँ १६, २०७४ को अंकमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको स्थापनाको २५ औँ बार्षिकोत्सवका अवसरमा देशभर गरिएको र आगामी दिनमा पनि निरन्तर गरिरहने पैरवीको समचार छापेको छ। पूरा समाचार यस प्रकार छ। तस्बिर क्यापसन: गोरखापत्र दैनिकमा छापिएको समाचारको कटिङ्ग अपाङ्ग महासङ्घको पैरवी अभियान जुम्ला संवाददाता जुम्ला, भदौ १५ नेपाली अपाङ्गता भएका व्यक्तिको छाता संगठन…