Joint Meeting with KMC, NFDN and CBM organized

February 9, 2017 National Federation of the Disabled, Nepal (NFDN) convened a joint meeting among the different divisions of Kathmandu Metropolitan City (KMC), NFDN and CBM. The meeting was held on the physical division of KMC. Initially, Mr. Badri Bdr Khadka, the senior officer of KMC welcomed all the attendees in the meeting by providing…

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीद्वारा अपाङ्गता अधिकार विधेयक चाँडै पास गराउन पहल गर्ने प्रतिवद्धता

मिति २०७३ साल माघ १९ गते राष्ट्रिय अपाङ्ग महासंघको नेपालको नेतृत्वमा अपाङ्गता अधिकारको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय स्तरका अन्य संस्थाका प्रतिनिधिहरू सहित गएको १२ सददस्यीय एक प्रतिनिधिमण्डलले महिला बालबालिका तथा समाजकल्याण मन्त्री माननीय कुमार खड्कालाई भेटी आर्थिक वर्ष २०७४-०७५ को सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिका सवालहरू र अन्य विभिन्न विषयहरूमा ज्ञापनपत्र…

अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३

यो संशोधनलाई PDF फर्माटमा डाउनलोड गर्नहोस्  प्रस्तावनाः अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई संशोधन गर्न वाञ्छनीय भएकाले १.संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “अपाङ्गता भएका व्यक्तहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३” रहेको छ । (२) यो निर्देशिका नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट स्वीकृत भएपछि लागु हुनेछ ।…