अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

१. भूमीका : अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका नागरिक हुन् । नेपाल सरकारराष्ट्रिय योजना आयोग अन्तर्गत रहेको तथ्याङ्क बिभागको २०६८ सालको जनगणनाको प्रतिवेदन अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले एशिया प्रशान्त क्षेत्रमानै पहलो पटक २०३९ सालमा अपांग…

मस्तिष्क पक्षघात सम्बन्धी तथ्य तथ्याङ्कहरु

यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन मानसिक पक्षघातका बिभिन्न तथ्यहरू सम्बन्धित छ। यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्। यस सामाग्रीको बारे अझ प्रस्ट…

जन्मजात रुपमा आएका विचलनहरु (तथ्य तथ्याङ्क)

यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन जन्मजात रुपमा आएका बिचलनहरु पहिचान गर्ने सामाग्रीहरू सँग सम्बन्धित छ। यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्। यस…

प्राथमिक स्वास्थ्य सेवा: अपाङ्गता र विचलन रोकथामसम्बन्धी तथ्याङ्क

यो प्रकाशन CBM ले सन् २०१२को अप्रिलमा बालबालिकाको स्वास्थ्य र विकासलाई कसरी सुधार्ने भन्ने विषयमा तयार गरेकोको अपाङ्गता रोकथामसम्बन्धी सामाग्रीको एक अंश हो। यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा…

Disaster, Disability and Difference: A Study of the Challenges Faced by Persons with Disabilities (PwDs) in Post-Earthquake Nepal

The report is prepared by Social Science Baha and published with assistance from the UNDP in Nepal and the National Federation of the Disabled Nepal – NFDN. This research-based report seeks to empirically assess the contemporary landscape of disability in Nepal, with a focus on the unique challenges faced by persons with disabilities (PwDs) in…

Living conditions among people with disability in Nepal

National Federation of Disabled, Nepal in partnership with Ministry of Women, Children and Social Welfare,  SINTEF, FFO Norway and Valley Research Group has published this report. This report is from the National study on living conditions among people with disabilities carried out in Nepal in 2014-2015. The study was carried out as a household survey…

रुपान्तरण पत्रिका – २०७२ चैत्र अंक (वर्ष २०, अंक २)

यस अंकमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघबाट संचालित परियोजना र तिनका उपलब्धिहरू पनि यस अंकमा समेटिएका छन्।। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। यस अंकलाई PDF Format मा डाउनलोड गर्न…

नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारको सवाल

विगत लामो समय देखि नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चित नभएको र यसलाई कल्याणकारी अवधारणाका रुपमा मात्र सिमित रहेको परिपेक्षमा अबको संविधानमा अपाङ्गताको सवालमा अधिकारमुखी अवधारणाको विकासमा जोड दिदैं अपाङ्गता अधिकार ऐन पारित गर्न भोग्नु परेका उकाली ओरालीको एक झलक यसमा प्रस्तुत गरीएको छ ।

स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुवेदी सहितको प्रतिनिधि मण्डलले गृह राज्यमन्त्री माननीय इन्द्र बहादुर बाँनियालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । नेपालको संविधान २०७२ ले अपाङ्गता भएका ब्यक्तिहरुलाई समावेशी सिद्धान्तका र समानताको हकको प्रत्याभुति गरीसकेको सन्दर्भमा आगामी २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन उक्त…

रुपान्तरण पत्रिका – २०७२ पौष अंक (वर्ष २०, अंक १)

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। यस…