Creating Inclusive Workplace (Putting theories into Practice)

Presented by: Monika Acermann, Consultant – DRPI AWARE Project Title: Creating Inclusive Workshop (Putting theories into Practice) Presented on: Feb 16, 2015 Presented at Senior Managers Workshop organized by DRPI AWARE Project and National Federation of the Disabled, Nepal at Soaltee Crown Plaza Hotel. Please view the presentation online below or download it here  

अपाङ्गता भएका व्यक्तिहरूको लागी पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ (Accessibility Guideline 2013)

नेपाल सरकारको मन्त्रिपरिषद् बाट पारित भएको यो निर्देशिकाले सम्पुर्ण सार्वजनिक भवन तथा स्थलहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागी भौतिकरुपमा पहुँचयुक्त हुनु पर्ने व्यवस्था गरेको छ। यसका साथै संचार सेवामा प्रयोग गरिने प्रविधि तथा साधारण संचार पनि अपाङ्गता भएका व्यक्तिहरूका लागी पहुँचयुक्त हुनुपर्ने उल्लेख छ। यस निर्देशिकामा सार्वजनिक स्थल तथा शौचालयहरू अपाङ्गता भएका व्यक्तिहरूका लागी…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको पाँच बर्षे रणनिति पत्र (२०१३-१७)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले तयार गरेको यस पाँच बर्षे रणनिति पत्रमा सन् २०१३ देखी २०१७ सम्ममा महासँघले प्राथमिकतामा राखेका सवालहरू, पाँच बर्ष भित्र हासिल गरिने बिशिष्ट उद्देश्य र पाँच बर्ष रणनितिहरू प्रस्तुत गरिएको छ। साथै महासँघको दिर्घकालीन परिकल्पना, ध्येय र लक्ष्य अनि  यसका सिद्धान्त मुल्य र मान्यता हरू पनि यसमा उल्लिखित छन्। File type: PDF…