मुख्य सूचना तथा समाचार
प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूको एक मात्र छाता संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल देखिनै अपाङ्गता अभियानलाई कल्याणकारी अवधारणाबाट अधिकारमुखी अवधारणा तर्फ डोर्याउदै आएको छ ।…