कोभिड १९ प्रतिकार्य सम्बन्धी सूचना

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले दिनुभएको सूचना सन्देश
यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा गई सांकेतिक भाषा बनेको भिडियो हेर्न, सुन्न सकिन्छ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।