अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी): सजिलो नेपाली रुप

Cover Page of Easy CRPD Book

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी),२००६ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यो अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडिलाई सजिलै बुझ्न सक्नेछन्।

यो प्रकासनलाई PDF मा डाउनलोड गर्नुहोस्।


भुमिका

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षा र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले २००६ मा पारित गरी २० मे २००८ देखि संसारभरि लागू… Read more भुमिका


नाम र परिचय

यो महासन्धिको अंग्रेजी नाम "Convention on the Rights of Persons with Disabilities" (कन्भेन्सन अन द राइट्स अफ पर्सन्स विथ डिसेविलिटिज)… Read more नाम र परिचय


धारा १ : उद्देश्य (यो कानुन किन चाहियो ?)

यो कानुन अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि अरू मानिसको जति नै छ भन्ने कुरा निश्चित गर्न, उनीहरूले सबै मानव अधिकार… Read more धारा १ : उद्देश्य (यो कानुन किन चाहियो ?)


धारा २ : कुन कुन शब्दले के के अर्थ बुझाउँछ ?

सञ्चार भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई कुराकानी गर्न र विभिन्न सूचनालाई बुझ्न सघाउने विधि र तरिकालाई जनाउँछ । उदाहरणका लागि कम्प्युटर, सजिलो… Read more धारा २ : कुन कुन शब्दले के के अर्थ बुझाउँछ ?


धारा ३ : आधारभूत सिध्दान्त

(सिद्धान्त भनेको यो महासन्धिमा भएका व्यवस्थाहरूलाई व्यवहारमा ल्याउँदा सधैँ ध्यान दिनै पर्ने कुरा हो ।) ती यस्ता छन् : मानिसहरू… Read more धारा ३ : आधारभूत सिध्दान्त


धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम

यो महासन्धिलाई स्वीकार गर्ने सबै देशले वास्तविक व्यवहारमै अपाङ्गता भएका व्यक्तिहरूलाई समान व्यवहार गरेको सुनिश्चित गर्नै पर्छ । यस महासन्धिलाई… Read more धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम


धारा ५ : सबै समान हुने र कसैलाई पनि भेदभाव नगरिने

यो महासन्धि अनुमोदन गर्ने देशहरूले सबै अपाङ्गता भएका व्यक्ति कानुनको नजरमा समान हुने र कानुनले तोकेका अधिकार र सुविधाहरूको पनि… Read more धारा ५ : सबै समान हुने र कसैलाई पनि भेदभाव नगरिने


धारा ६ : अपाङ्गता भएका महिलाहरूको अधिकार

अपाङ्गता भएका महिला र केटी (बालिका, किशोरी) हरूले विभिन्न किसिमका विभेद सहेर बस्नु परिरहेको कुरा स्वीकार गर्ने र उनीहरूले अन्य… Read more धारा ६ : अपाङ्गता भएका महिलाहरूको अधिकार


धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार

देशहरूले अपाङ्गता भएका बालबालिकाहरूले अन्य बालबालिकाले जस्तै सबै हक अधिकार उपयोग गर्न पाउँछन् भन्ने कुरा स्वीकार्नुपर्छ र उनीहरूलाई ती सबै… Read more धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार


धारा ८ : मानिसहरूलाई अपाङ्गताका बारेमा सूचना, जानकारी दिने र समाजमा चेतना बढाउने ।

अपाङ्गताका बारेमा जनमानसमा चेतना फैलाउन, सही जानकारी गराउन र सूचना दिन देशहरूले तल उल्लेख गरिएका कामहरू गर्नुपर्छः अपाङ्गता भएका व्यक्तिहरूले… Read more धारा ८ : मानिसहरूलाई अपाङ्गताका बारेमा सूचना, जानकारी दिने र समाजमा चेतना बढाउने ।


धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने

१‍‌. अरू मानिसहरूसरह अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने र दैनिक जीवन चलाउन सक्ने बनाउन वरिपरिका भौतिक सेवा सुविधा,… Read more धारा ९ : सबै ठाउँमा अरूसरह पुग्न सकिने वा भौतिक सेवा सुविधा र सञ्चार सेवा सजिलै उपयोग गर्न पाउने


धारा १० : बाँच्न पाउने अधिकार

हरेक व्यक्तिलाई बाँच्न पाउने अधिकार हुनेछ र अपाङ्गता भएका व्यक्तिलाई समेत यो अधिकार छ । अपाङ्ता भएका व्यक्तिहरूलाई अरू मानिसहरू… Read more धारा १० : बाँच्न पाउने अधिकार


धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने

कानुनका अगाडि अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह समानरूपमा पूर्ण व्यक्तिको मान्यता दिने कुरा देशहरू स्वीकार गर्छन् र यसलाई सुनिश्चित गर्छन्… Read more धारा १२ : कानुनद्वारा समान व्यवहार गरिने


धारा १३ : न्याय पाउने

अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह न्यायका लागि अदालतमा जाने अधिकार हुन्छ । अरूलाई अदालत लैजाने वा अन्य व्यक्तिसरह अदालतमा के… Read more धारा १३ : न्याय पाउने


धारा १४ : स्वतन्त्र र सुरक्षित रहन पाउने

न्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि स्वतन्त्रता र सुरक्षाका सबै अधिकारहरू उपयोग गर्न पाउने कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ । अपाङ्गता… Read more धारा १४ : स्वतन्त्र र सुरक्षित रहन पाउने


धारा १५ : अमानवीय यातना दिन र अमानवीय व्यवहार गर्न नपाइने

अपाङ्गता भएका व्यक्तिलाई यातना दिन वा कुनै पनि प्रकारको अमानवीय व्यवहार गर्न वा अपमान गर्न पाइँदैन । अपाङ्गता भएका व्यक्तिहरूको… Read more धारा १५ : अमानवीय यातना दिन र अमानवीय व्यवहार गर्न नपाइने


धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन

देशहरूले अपाङ्गता भएका व्यक्तिलाई घरभित्र र बाहिर दुवै ठाउँमा हिंसा र शोषणमा पर्न वा अनुचित प्रयोगको शिकार हुनबाट जोगाउन आवश्यक… Read more धारा १६ : नराम्रो व्यवहार, हिंसा, अनुचित प्रयोग र शोषण हुनेछैन


धारा १८ : एक ठाउँबाट अर्को ठाउँमा जाने, घुमफिर गर्न पाउने र राष्ट्रियता परिवर्तन गर्न पाउने

अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह आफ्नै देशभित्र वा बाहिर एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने वा आवत जावत गर्न पाउने… Read more धारा १८ : एक ठाउँबाट अर्को ठाउँमा जाने, घुमफिर गर्न पाउने र राष्ट्रियता परिवर्तन गर्न पाउने


धारा १९ : स्वनिर्भर वा आफ्नो निर्णयमा जीवन बाँच्न पाउने र समुदायमा बस्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसरह आफ्नो निर्णय र छनौटमा आफ्नै समुदायमै जीवन बाँच्न पाउने अधिकार छ भन्ने कुरा स्वीकार… Read more धारा १९ : स्वनिर्भर वा आफ्नो निर्णयमा जीवन बाँच्न पाउने र समुदायमा बस्न पाउने


धारा २० : हिँडडुल गर्न पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्यसरह स्वतन्त्र र स्वनिर्भर भएर हिँडडुल गर्न मिल्ने वातावरण बनाउन सक्दो प्रयास गर्नेछन् । यसका लागि… Read more धारा २० : हिँडडुल गर्न पाउने


धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने

भन्न मन लागेका कुरा भन्न पाउने अधिकार सुनिश्चित गर्नेछन् । अपाङ्गता भएका व्यक्तिहरूले आफूले रोजेको तरिका र माध्यमबाट सूचना लिन-दिन… Read more धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने


धारा २३ : घरबार र परिवार हुने कुराको सम्मान

अन्य व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूलाई विवाह गर्ने वा नगर्ने, परिवार बसाउने, नाता सम्बन्ध कायम गर्ने, बाबु वा आमा हुने… Read more धारा २३ : घरबार र परिवार हुने कुराको सम्मान


धारा २४ : शिक्षा लिन पाउने

सबै अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा (पढ्न, लेख्न, तालिम लिन) पाउने अधिकार हुनेछ र यो कुरा देशहरूले सुनिश्चित गर्नेछन् । अरू… Read more धारा २४ : शिक्षा लिन पाउने


धारा २५ : स्वास्थ्यको अधिकार

अन्यसरह अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकतम पाउन सक्नेसम्मको स्वास्थ्यको अधिकार हुनेछ । देशहरूले पुनःस्थापनासँग सम्बन्धित स्वास्थ्य सेवाहरू, महिला वा पुरूष भएका… Read more धारा २५ : स्वास्थ्यको अधिकार


धारा २६ : अभ्यस्तता र पुनःस्थापनाका लागि आवश्यक सेवा पाउने

देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाईः बढीभन्दा बढी आत्मनिर्भर बनाउन र स्वतन्त्ररूपमा आफ्ना दैनिक कामहरू गर्न सक्षम बनाउन, शारीरिक र मानसिक क्षमता… Read more धारा २६ : अभ्यस्तता र पुनःस्थापनाका लागि आवश्यक सेवा पाउने


धारा २७ : काम, रोजगारी वा जागिर, स्वरोजगारी गर्न पाउने

अन्य व्यक्तिसरह नै अपाङ्गता भएका व्यक्तिहरूको पनि काम गरेर खान पाउने अधिकार छ । यस अन्तर्गतः श्रम बजारमा आफूलाई उपयुक्त… Read more धारा २७ : काम, रोजगारी वा जागिर, स्वरोजगारी गर्न पाउने


धारा २८ : राम्रो स्तरको जीवन बाँच्न पाउने ।

अपाङ्गता भएका व्यक्ति र तिनको परिवारलाई अन्यसरह राम्रो स्तरको जीवन र बसोवासको व्यवस्था र सामाजिक सुरक्षाको बराबर अधिकार रहने छ… Read more धारा २८ : राम्रो स्तरको जीवन बाँच्न पाउने ।


धारा २९ : राजनीति गर्न पाउने

अन्य मानिसहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राजनीति गर्ने र राजनीतिक क्रियाकलापहरूमा सहभागी हुने बराबर अधिकार छ । अपाङ्गता भएका… Read more धारा २९ : राजनीति गर्न पाउने


धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने

अन्य व्यक्तिहरूसरह जतिसक्दो धेरै अपाङ्गता भएका व्यक्तिहरूको पनि आफ्नो संस्कृति, चाडबाड मान्न पाउने, खेलहरू खेल्न पाउने र मनोरञ्जन गर्न पाउने… Read more धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने


धारा ३१ : अपाङ्गतासम्बन्धी सूचना र तथ्याङ्क

यो महासन्धि लागू गर्न आवश्यक पर्ने सबैखाले सूचना र तथ्याङ्कहरू देशहरूले संकलन गर्नुपर्ने छ । यसबाहेक तल लेखिए अनुसारसमेत गर्नुपर्छः… Read more धारा ३१ : अपाङ्गतासम्बन्धी सूचना र तथ्याङ्क


धारा ३२ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि विभिन्न देशले मिलेर काम गर्ने

यो महासन्धिलाई स्वीकार गरेर लागू गर्ने देशले महासन्धिमा उल्लेख गरिएका अधिकार अपाङ्गता भएका व्यक्तिलाई दिलाउन एक अर्कामा मिलेर र एक… Read more धारा ३२ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि विभिन्न देशले मिलेर काम गर्ने


धारा ३३ : महासन्धिलाई व्यवहारमा ल्याउने वा कार्यान्वयन गर्ने

देशहरूले - आफ्ना विभिन्न निकायहरूमा अपाङ्गताको विषय हेर्ने छुट्टै निकाय गठन गर्ने, राष्ट्रियस्तरमा अपाङ्गतासम्बन्धी काम गर्ने र विभिन्न निकायबीच समन्वय… Read more धारा ३३ : महासन्धिलाई व्यवहारमा ल्याउने वा कार्यान्वयन गर्ने


धारा ३४ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समिति (सीआरपीडी समिति)

यस महान्धिलाई स्वीकार गरी लागू गर्ने सबै देश मिलेर एउटा समिति चयन गर्नेछन् । यो समिति संयुक्त राष्ट्रसंघमा हुनेछ ।… Read more धारा ३४ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समिति (सीआरपीडी समिति)


धारा ३५ : देशहरूले राष्ट्रसंघलाई बुझाउने प्रतिवेदन

व्यक्तिहरूलाई के कति फाइदा भयो र उनीहरूलाई अधिकार दिलाउन सरकारले के के प्रयासहरू गर्‍याे भन्ने बारेमा एउटा निश्चित अवधिमा प्रतिवेदन… Read more धारा ३५ : देशहरूले राष्ट्रसंघलाई बुझाउने प्रतिवेदन


धारा ३६ : प्रतिवेदनहरू पेश गरेपछि के हुन्छ ?

सीआरपीडी समितिले प्रत्येक देशले पठाएका प्रतिवेदन विस्तृतरूपमा अध्ययन गर्छ । प्रतिवेदनहरू हेरेर प्रत्येक देशलाई आगामी दिनमा महासन्धिलाई अझ राम्रोसँग कसरी… Read more धारा ३६ : प्रतिवेदनहरू पेश गरेपछि के हुन्छ ?


धारा ३७ : सीआरपीडी समिति र देशहरूले मिलिजुली काम गर्ने

हरेक देशले समितिसँग मिलिजुली काम गर्ने छन् र आवश्यक पर्ने कुनै पनि सूचना र सहयोग समितिका सदस्यहरूलाई उपलब्ध गराउने छन्… Read more धारा ३७ : सीआरपीडी समिति र देशहरूले मिलिजुली काम गर्ने


धारा ३८ : सीआरपीडी समितिले अन्य निकायहरूसँग कसरी सम्बन्ध राख्छ ?

राष्ट्रसंघका अन्य विभिन्न निकायले यो महासन्धि कार्यान्वयनका वारेमा विचार विमर्श गर्दा सीआरपीडी समितिलाई पनि बोलाउनुपर्छ । सीआरपीडी समितिले आवश्यक ठानेको… Read more धारा ३८ : सीआरपीडी समितिले अन्य निकायहरूसँग कसरी सम्बन्ध राख्छ ?


धारा ३९ : समितिको प्रतिवेदन

सीआरपीडी समितिले आफूले गरेका कामहरूका बारेमा राष्ट्रसंघको महासभामा र आर्थिक तथा सामाजिक परिषद‍्मा हरेक २-२ वर्षमा प्रतिवेदन पेश गर्नेछ ।… Read more धारा ३९ : समितिको प्रतिवेदन


धारा ४० : यो महासन्धिलाई स्वीकार गरी लागू गर्ने देशहरूको सम्मेलन वा भेला

यो महासन्धि लागू गर्ने देशहरू महासन्धिलाई कसरी अझ राम्रोसँग कार्यान्वयन गर्ने भन्ने बारेमा विचार विमर्श गर्न भेला हुने गर्छन् वा… Read more धारा ४० : यो महासन्धिलाई स्वीकार गरी लागू गर्ने देशहरूको सम्मेलन वा भेला


धारा ४१ : महासन्धिसँग सम्बन्धित लगत, सूचना, कागजपत्र, प्रतिवेदन आदि राख्ने व्यक्ति

राष्ट्रसंघमा यो महासन्धिको आधिकारिक प्रतिलगायत यससँग सम्बन्धित विभिन्न कामको प्रतिवेदन र सूचनालगायतका विभिन्न कागजपत्र राष्ट्रसंघका महासचिवको जिम्मामा रहने छ ।


धारा ४२ : महासन्धिमा हस्ताक्षर

देशहरूले ३० मार्च २००७ देखि राष्ट्रसंघको मुख्य कार्यालय न्यूयोर्कमा यो सम्झौतापत्रमा हस्ताक्षर गर्न सक्नेछन् ।


धारा ४३ : स्वीकृति र अनुमोदन

यो महासन्धिमा हस्ताक्षर वा अनुमोदन गरिसकेपछि देशहरू वा देशहरूका क्षेत्रीय संगठनहरूले राष्ट्रसंघमा औपचारिक जानकारी गराउँने छन् । यस महासन्धिमा कहिले… Read more धारा ४३ : स्वीकृति र अनुमोदन


धारा ४४ : देशहरूको क्षेत्रीय समूह वा संगठन ।

विभिन्न देशले आपसी हित र विकासका लागि संयुक्तरूपमा काम गर्न संगठन निर्माण गरेका हुन्छन् । त्यस्ता संगठनलाई क्षेत्रीय संगठन भनिन्छ,… Read more धारा ४४ : देशहरूको क्षेत्रीय समूह वा संगठन ।


धारा ४५ : महासन्धि लागू हुने

यो महासन्धिमा २० वटा देशले हस्ताक्षर र अनुमोदन दुवै गरिसकेको ३० दिनपछिबाट विश्वभरि लागू हुन्छ ।


धारा ४६ : आरक्षण रहने

यो महासन्धिको उद्देश्य र प्रयोजनविपरीत हुनेगरी देशहरूले यो महासन्धिमा आरक्षण राख्न पाउने छैनन् । देशहरूले राखेका आरक्षणहरू कुनै पनि बेला… Read more धारा ४६ : आरक्षण रहने


धारा ४७ : महासन्धिमा फेरबदल र थपघट (संशोधन)

यस महासन्धिलाई लागू गर्ने कुनै पनि देशले यस महासन्धिमा कुनै फेरबदल वा थपघट (संशोधन) गर्नुपर्ने ठानेमा राष्ट्रसंघका महासचिवसमक्ष प्रस्ताव पेश… Read more धारा ४७ : महासन्धिमा फेरबदल र थपघट (संशोधन)


धारा ४८ : कुनै देश महासन्धिबाट बाहिरिन चाहेमा

कुनै देशले यस महासन्धिबाट बाहिरिन चाहेमा महासचिवलाई पत्र लेख्न सक्छन् । महासचिवले पत्र पाएको मितिबाट १ वर्षपछिदेिख उक्त देश महासन्धिबाट… Read more धारा ४८ : कुनै देश महासन्धिबाट बाहिरिन चाहेमा


धारा ४९ : पहुँचयोग्य सूचना

यस महासन्धिलाई विभिन्न अपाङ्गता भएका व्यक्तिलगायत सबैले बुझ्न र पढ्न सजिलो र पहुँचयुक्त हुनेगरी उपलब्ध गराइने छ ।


धारा ५० : अन्य भाषाहरूमा यो महासन्धि छापिने

यो महासन्धि अरबिक, चिनिया, अंग्रेजी, फ्रान्सेली, रूसी र स्पेनी भाषामा छापिने छ । सबै भाषामा बराबर मान्यता हुनेछ ।


सीआरपीडिका इच्छाधीन आलेख (सबै धाराहरू)

सामान्य परिचय इच्छाधीन आलेखमा राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका गुनासाहरू सुन्न र त्यसको उपयुक्त छानबिन गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ ।… Read more सीआरपीडिका इच्छाधीन आलेख (सबै धाराहरू)