नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले नेपाल सरकार – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,माइराइट र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय साझा कार्यक्रम (सीआरपीडी) समिति सँगको सहकार्यमा तयार गरेको हो। यसका लेखक तथा संकलक अधिबवक्ता सुदर्शन सुबेदी हुनुहुन्छ।

यस प्रकाशनमा नेपालको संविधान २०७३ मा अपाङ्गता भएका व्यक्तिहरूकै लागी भनेर व्यवस्था भएका सबै अधिकारहरूको व्याख्यात्मक टिप्पणी सहित उल्लेख गरिएको छ।

यस प्रकाशनको PDF Version लाई यहाँ बाट डाउनलोड गर्न सकिन्छ।


सभामुखको शुभकामना सन्देश

नेपालको संविधानमा अपाङ्गता भएका नागरिकका हक हितसम्बन्धी के कस्ता व्यवस्थाहरू छन् भनी संविधानमा भएका व्यवस्थाहरू सबै तह र तप्काका सरोकारवालाहरू… Read more सभामुखको शुभकामना सन्देश


मानवअधिकार आयोगका अध्यक्षको शुभकामना सन्देश

शुभ-कामना राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा निरन्तर क्रियाशील रहिआएको छ ।… Read more मानवअधिकार आयोगका अध्यक्षको शुभकामना सन्देश


महिला, बालबालिका तथा समाज कलयाण मन्त्रालयका सचिवको शुभकामना सन्देश

शुभ-कामना राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा निरन्तर क्रियाशील रहिआएको छ ।… Read more महिला, बालबालिका तथा समाज कलयाण मन्त्रालयका सचिवको शुभकामना सन्देश


साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश

बधाई तथा शुभकामना माइराइट स्वीडेनमा स्थापना भएर अन्तर्राष्ट्रिय विकास सहयोग क्षेत्रमा काम गर्ने अपाङ्‍गता भएका व्यक्तिहरूले स्थापना गरेका संस्थाहरूको मञ्‍च… Read more साझेदार सँस्था माईराईटको तर्फबाट शुभकामना सन्देश


लेखन तथा सङ्कलनकर्ताको भनाइ

संविधान राज्यको मूल कानुन हो, जसले राज्य सञ्चालन र राज्यका सबै संयन्त्रलाई निर्देशन गरेको हुन्छ । मूल कानुन हुने भएको… Read more लेखन तथा सङ्कलनकर्ताको भनाइ


नेपालको संविधानका केही महत्वपूर्ण विशेषता

१.   भाग २७, धारा ३०२ र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने… Read more नेपालको संविधानका केही महत्वपूर्ण विशेषता


नेपालको संविधान (२०७२) को प्रस्तावना (चौथो अनुच्छेद)

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, समाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्‍भावलाई संरक्षण एवं… Read more नेपालको संविधान (२०७२) को प्रस्तावना (चौथो अनुच्छेद)


भाग ३ मौलिक हक

मौलिक हक भनेको के हो ? नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकारलाई मौलिक अधिकार भनिन्छ । यस्ता मौलिक अधिकार मानव… Read more भाग ३ मौलिक हक


भाग ४: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

धारा ५१(ज) : नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिको उपधारा (१४) यातायात सुविधानमा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात… Read more भाग ४: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व


भाग – ८ सङ्घीय व्यवस्थापिका

धारा ८४ : प्रतिनिधिसभाको गठन धारा ८४ को उपधारा २ मा भएको व्यवस्था समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि… Read more भाग – ८ सङ्घीय व्यवस्थापिका


भाग – १४ प्रदेश व्यवस्थापिका

धारा १७६ : प्रदेशसभाको गठन धारा १७६ को उपधारा ६ मा भएको व्यवस्था समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनका लागि… Read more भाग – १४ प्रदेश व्यवस्थापिका


भाग – २७ अन्य आयोगहरू

धारा २५८ : राष्ट्रिय समावेशी आयोग धारा २५८ को उपधारा ६ मा भएको व्यवस्था देहायको योग्यता भएको व्यक्ति राष्ट्रिय समावेशी… Read more भाग – २७ अन्य आयोगहरू


अनुसूची – ८

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा… Read more अनुसूची – ८


संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व

संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व संविधान मूल कानुन हो । यसले राज्यको शासन व्यवस्थालाई निर्देशन गर्छ । संविधान… Read more संविधान कार्यान्वयन गर्न सरोकारवालाहरूको भूमिका र दायित्व