“हामीलाई पनि समावेश गर” Phase-II परियोजना अन्तर्गत तोकिएको स्थानीय तहमा परियोजना कार्यान्वयन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संस्था(OPD) छनौट लागि प्रकाशित सूचना
१: संस्थाको परिचय: राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि.सं. २०५० सालदेखि निरन्तर क्रियाशील एकमात्र…

