अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रश्नावली सार्वजनिक गरिएको हो । प्रकाशित प्रश्नावलीले अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनका लागि २ वटा मोड्युल तयार गरेको छ । जस अन्तर्गत पहिलो मोड्युलले परिवारका कोही सदस्य अपाङ्गता भए…