अध्यारोबाट उज्यालोतर्फ: अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार र पहिचानका लागि गरेका सङ्घर्ष र सफलताका कथाहरू

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) ले सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include Us) परियोजना सिबियम ग्लोबलसँग र अष्ट्रेलियाली…

हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कनको सरल भाषा माध्यम प्रतिवेदन

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम ग्लोबल सँगको सहकार्यमा सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include US) परियोजना संचालन गरेको…

पहुँचयुक्तताको रुजु सूची

कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण…

लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!

मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी…

मेरो गणना, मेरो सहभागिता

बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको  गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।