राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित महासचिव सुगम भट्टराई द्वारा कफीखेति अनुगमन तथा निरीक्षण

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र कर्डेडको संयुक्त सहकार्यमा सिन्धुपाल्चोक  जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ५/६/१२ र काभ्रेपलान्चोक  जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९/१०/११ मा सन २०२१ अप्रिल देखि अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन हुदै आएको छ जसलाई आर्थिक सहयोग लाइट फर द वर्ल्डले गरेको छ I कफी मुल्य श्रृङ्खलाको माध्यमबाट  अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक…

२१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली

यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट भाग लिन आउने प्रतिनिधीहरु र पर्यवेक्षकको नामावली सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली डाउनलोड गर्नुहोस् (पहुँचयुक्त) Namelist of…

क्षमता विकास तालिम सहजीकरण पुस्तिका!

महासंघका सदस्य संस्था र महासंघमा आबद्ध नभएका तर अपाङ्गताभित्र पनि सीमान्तकृत समूहमा रहेका अपाङ्गता भएका दोस्रो पुस्ताका व्यक्ति वा समूहसमेतको क्षमता विकास गर्ने उद्देश्यले यो तालिम सहजीकरण पुस्तिका तयार गरिएको हो । Traning mannual Setting inner final विषय सूची क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका content शब्दावली  

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रेस बैठक

अन्तर्राष्ट्रीय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ। २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयले मंसिर १७ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) सँगको समन्वयमा एक भर्चुअल प्रेस…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स‌. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७५ सालमा पाँचौं संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय  अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। यस विधानलाई पहुँचयुक्त फर्म्याटमा डाउनलोड गर्नको लागी…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको पाँच बर्षे रणनिति पत्र (२०१३-१७)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले तयार गरेको यस पाँच बर्षे रणनिति पत्रमा सन् २०१३ देखी २०१७ सम्ममा महासँघले प्राथमिकतामा राखेका सवालहरू, पाँच बर्ष भित्र हासिल गरिने बिशिष्ट उद्देश्य र पाँच बर्ष रणनितिहरू प्रस्तुत गरिएको छ। साथै महासँघको दिर्घकालीन परिकल्पना, ध्येय र लक्ष्य अनि  यसका सिद्धान्त मुल्य र मान्यता हरू पनि यसमा उल्लिखित छन्। File type: PDF…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (चौथो संसोधन २०७१)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स‌. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७१ सालमा चौथो संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय  अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। यस विधानलाई अनलाईन पढ्न तल हेर्नुहोला वा…