पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति : २०७७,  फागुन  १९ र २० गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ। पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने…

अन्तरकृयात्मक कार्यक्रम: पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन

पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन सम्बन्धी छलफल गर्न “संवाद कार्यक्रम: नेपालमा पहुँचयुक्तता सम्बन्धी मापदण्डको संशोधन” आयोजना गरियो। काठमाडौंमा १४ जना प्रादेशिक सरकारी प्रतिनिधिहरु (पहुँचयुक्तता सम्बन्धी निर्णयकर्ता र प्राविधिक व्यक्तिहरू) लाई भेला गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सीबीएमको साझेदारीमा यस कार्यक्रमको…

अन्तरक्रियात्मक सम्बाद कार्यकम सम्पन्न!

मिति २०७७- १०-२६ नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्र संघीय सीआरपीडी समितिले गरेको सिफारिसको कार्यान्वयनको अवस्था विषयक सम्बाद कार्यक्रम UNDP नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा मिति २०७७ माघ २७ गते अपाङ्गता संग…

समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा विकास स्रोत केन्द्रसँग समन्वयमा भएको थियो । पाठ्यक्रम विकास केन्द्रको…

राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग अपाङ्गताको सवाल विषयक कार्यशाला सम्पन्न

मिति २०७७- १०-०८ मलाई गणना गर , हामीलाई समाबेश गर भन्ने मुल नाराका साथ सम्पन्न हुन गइ रहेको राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग हिजो मिति २०७७- १०-०८ मा अपाङ्गताको सवाल बिषयक कार्यशाला सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र केन्द्रिय तथ्यांक बिभागको समन्वयमा सम्पन्न भएको थियो । केन्द्रीय तथ्यांक…

OPDs from Gandaki Province to receive capacity building training starting today!

21 January, 2021 A five-day capacity building training started today in Pokhara for representatives of OPDs from Gandaki province. A survey on training need for capacity development of OPDs took place earlier on December 2020. In line with the survey and as envisioned by the project, Include us, the training has commenced at Gandaki province….

पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु!

२०७७ साल पुष २९ (जनवरी १३, २०२०) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थामा सकृय प्रतिनिधीका लागि बिराटनगर र सुर्खेतमा बुधवार देखि पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु भएको छ । प्रदेश-१ को राजधानी बिराटनगरमा सञ्चालित उद्घाटन समारोहमा बोल्दै सामाजिक विकाश मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्किले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन…

पहुँचयुक्तता परिक्षण सम्बन्धी अध्ययन प्रतिवेदन

कोभिड—१९ को महामारी र प्रतिकार्यका लागि सीबीएम नेपालले राष्ट्रिय अपांग महासंघ—नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालसंग हातेमालो गरि ‘समावेशी कोभिड प्रतिकार्यका लागि संयुक्त पहल’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजना काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा  सिन्धुपाल्चोकको इन्द्राबती र हेलम्बु गाउँपालिकामा सञ्चालित छ । यो परियोजनाले अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण,…

लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो

महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ । यसै सन्दर्भमा घरेलु हिंसा र…