प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

जनवकालत गर्ने वा सो विषयमा तालिम सञ्चालन गर्नेहरूका लागि एक सहयोगी पुस्तिका

advocacy book cover

यो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र उपलब्धीहरूलाई सदस्य संस्था, अपाङ्गता भएका व्यक्ति र आम जनसमुदायमा पुर्‍याउन गर्दै आएको निरन्तर प्रयासको एउटा उदाहरण हो। यस प्रकाशन बाट हाम्रा सदस्य संस्थाहरूले महासंघले गरेका राम्रा अभ्यास, प्रयोग गरेका सफल पद्दति र तरिकाहरू सिक्न पाउने हामीले विश्वास लिएका छौ ।

प्रकाशन सारंश

प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

लेखन तथा सङ्कलन : राजु बस्नेत, मनिष प्रसाईँ

सल्लाहाकार : सुदर्शन सुवेदी, देवी बहादुर पोखरेल, टीका दहाल, कुमार रेग्मी, ओमप्रकाश बञ्जाडे, रेणू लोहनी

प्रकाशक : राष्ट्रिय अपाङ्ग महासङ्घ – नेपाल, भृकुटीमण्डप, काठमाडौँ

प्रकाशन सहयोगी : डिपिओडी, डेनमार्क

सर्वाधिकार : प्रकाशकमा

लेआउट : योगेश खपाङ्गी

मुद्रण : भोजपुर सिद्धकाली प्रिन्टिङ्ग प्रेस, सुकेधारा, काठमाडौँ, ०१-४३७६३९८

प्रकाशन वर्ष : २०७४ पुस (सन् २०१८)

ISBN : 978-9937-9226-0-9

डाउनलोड लिङ्कहरू

 PDF Format मा डाउनलोड गर्नुहोस्
 Microsoft Word Format मा डाउनलोड गर्नुहोस्