अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो । हरेक बर्ष नेपाल  सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय अपाङ्ग…

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित महासचिव सुगम भट्टराई द्वारा कफीखेति अनुगमन तथा निरीक्षण

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र कर्डेडको संयुक्त सहकार्यमा सिन्धुपाल्चोक  जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ५/६/१२ र काभ्रेपलान्चोक  जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९/१०/११ मा सन २०२१ अप्रिल देखि अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन हुदै आएको छ जसलाई आर्थिक सहयोग लाइट फर द वर्ल्डले गरेको छ I कफी मुल्य श्रृङ्खलाको माध्यमबाट  अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक…

वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी कार्यक्रमका लागि सुचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी…

निशुल्क आँखा उपचार सम्बन्धमा

”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ  देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ मनाइदै छ I सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागी नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा  निशुल्क…

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पहिलोपटक प्रकाशित मितिः २०७९/०७/२४ कर्मचारी आवश्यकता सम्बन्धी सूचना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत अपाङ्गता अधिकार प्रवर्धन शाखामा सांकेतिक भाषा दोभाषेको रूपमा रहि काम गर्न तथा अन्य प्राविधिक सहयोग गर्ने प्रयोजनको लागि योग्य कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघको vacancy@nfdn.org.np मा तल…

Vacancy: Project Officer and Provincial Advocacy Coordinator

NATIONAL FEDERATION OF THE DISABLED NEPAL (NFD-N) National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 440 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with…

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०७/१५ को निर्णय अनुसार ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०८/१३ र १४ गते हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

२१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली

यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट भाग लिन आउने प्रतिनिधीहरु र पर्यवेक्षकको नामावली सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली डाउनलोड गर्नुहोस् (पहुँचयुक्त) Namelist of…