सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना प्रकाशन मिति २०७६/९/८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कार्यालयको प्रयोजनका लागि सवारी साधनको आवश्यकता परेको हुनाले देहायबमोजिमको विस्तृत प्राविधिक विवरण भएको सवारी साधन खरिद गर्नु परेकोले इच्छुक आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी…

अपाङ्गता सवालमा मन्त्रालयसँग छलफल

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासँघको समन्वयमा आज मिति २०७६ पौष ६ गते मन्त्रालयको कार्यको प्रभाबकारीताको सबालमा अपाङ्गता भएका ब्यक्तिहरुको बर्गीय सँस्थाहरु तथा अन्य सरोकारवालाहरुसँग बिस्तृत छलफल कार्यक्रमको आयोजना गरियो । मन्त्रालयमा नया मन्त्रीको पदबहाली पछि गरिएको यस प्रकारको यो पहिलो कार्यक्रम हो । राज्यले अबका दिनमा गर्नुपर्ने कार्य के…

१७ औं मुनिश्वर स्मृति दिवस मनाइयो

राष्ट्रिय अपाङ्ग महासंघले मिति २०७६ पौष १ गते एक कार्यक्रम गरी यसका पुर्व अध्यक्ष मुनिश्वर पाण्डेको स्मृति दिवस मनाएको छ । स्वर्गीय मुनिश्वर पाण्डे राष्ट्रिय अपाङ्ग महासंघको वि.सं. २०५६ को महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनलाई मुर्त रुप दिदै उनीहरुको सर्वाङ्गिण विकासको लागि भुमिका खेल्नुभएको उनले वि.सं. २०५९ मा…

The Future is Accessible Run Together 5K

On December 3rd each year the world celebrates “International Day of People with Disabilities.” In 1992, the United Nations proclaimed this as a recognized day for the celebration of the achievements of people living with disabilities across the world. It is also a day upon which the world promotes awareness of the challenges faced by…

कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखिनिरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३३१ भन्दा बढी गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि जनवकालत, क्षमता विकास, जनचेतना अभिवृद्धी र सहकार्य तथा सन्जालिकरण जस्ता रणनैतिक…

Interaction on Implementation Status of CRPD Recommendation in Nepal

On the occasion of the 28th International Day of Persons with Disabilities, National Federation of the Disabled Nepal (NFD-N) organized ‘Interaction program on the implementation status made by Convention on the Rights of Persons with Disabilities (CRPD) in the context of Nepal, held on 5th December, 2019 at Kathmandu with support of MyRight Nepal. In…

सि. आर. पी. डी. कार्यान्वयनको अवस्था बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तरास्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघको आयोजना तथा माईराइटसँगको साझेदारीमा अपाङ्गताको क्षेत्रमा सरोकार राख्ने बिभिन्न सरकारी निकाय तथा अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत विभिन्न सरोकारवाला निकायहरुबाट ४९ प्रतिनिधिहरु बीच आज २०७६ मंसिर १९ गते काठमाडौं स्थित अल्फा हाउसमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयनको अवस्थाबारे…

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस सम्पन्न

“दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ मंसिर १७, २०७६ तद्अनुसार ३ डिसेम्बर २०१९ मंगलबार २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाईएको छ । मूल आयोजक समितिद्धारा तय गरिएका सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत ३ डिसेम्बर २०१९ का दिन बिहान ८ बजे भृकुटिमण्डपबाट शुरु भएको र्याली भद्रकाली, आर.एन.एसि, रत्नपार्क हुँदै पुन भृकुटिमण्डपमा पुगी कोणसभामा…