प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष पुरा भएको खुशी सबैसँग व्यक्त गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको  छ । २०५० साल भदौ १५ गते ८ वटा संस्था आवद्ध भएर सानो महासंघको रूपमा विधिवत स्थापना भएर काम सुरू गरेको…

अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने?

तपाँइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। तसर्थ यस्ता गल्तीबाट मुक्त हुन निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला। यो तालिकालाई PDF फर्म्याटमा डाउनलोड गर्नको लागी यहाँ थिच्नुहोस्। अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने  ? तपाइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको मन…

सिलबन्दी बोलपत्र आव्हानको सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो फर्म दर्ता, स्थायी लेखा नम्बर, मुल्य अभिवृध्दि कर दर्ता र आयकर चुक्ता गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी देहायका शर्त बमोजिम रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना सबैको जानकारीका लागी प्रकाशित…

Terms of Reference – Video Production

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. We do our work through four major strategies – Advocacy, Awareness Raising, Capacity Building and Networking & Collaboration. NFDN is implementing a project in partnership with Disability Rights Promotion International…

Vacancy: Program Officer and Program Assistant in Province 2 and Gandaki Province

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its province offices: Pokhara (Gandaki province), Janakpur (Province 2). A.  Position: Program Officer Number of Staffs Needed: 2 (1…

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन) को अडियो

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो । अडियो फाईलहरू कृपया अध्याय अनुसारको फाईल डाउनलोड गर्नको लागी दिईएको तालिकमा रहेको जानकारी र लिङ्कको प्रयोग गर्नुहोला। यी सबै फाईलहरू…

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिको -Committee on the Rights of Persons with Disabilities) नेपालको प्रारम्भिक प्रतिवेदनमाथिको समापन मन्तव्य

अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग…