अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न (बिराटनगर घोषणपत्र सहित)

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रदेश नं. १ मा प्रादेशिक सम्मेलन सम्पन्न भयो । मिति २०७४ असोज २७ र २८ गते विराटनगरमा आयोजित सम्मेलनमा १० जिल्लाका अपांगता भएका व्यक्तिको सँस्थका प्रतिनिधी तथा अपाङ्गता अधिकारकर्मीहरूको सहभागीता रहेको थियो। त्यसैगरी सो कार्यक्रममा प्रत्येक जिल्लाका महिला…

रुपान्तरण पत्रिका – २०७४ असार अंक, बर्ष २१ अंक ०३

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार…

Call for Proposal: Consultancy Service for preparing a user friendly technical illustrative guide on accessibility

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. Since the year of 2016, NFDN has been implementing a multiyear…

अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालको संबिधानको धारा ४२ को उपधारा (१) र (३), धारा ८४ को उपधारा (१) को खण्ड (ख) र उपधारा २ र ३, त्यस्तै धारा १७६ को उपधारा १ को खण्ड (क) र…

NFDN files a writ in Supreme Court for the political rights of Persons with Disabilities

National Federation of the Disabled- Nepal (NFD-N) has filed a writ to the Supreme Court to ensure political rights of Person with Disabilities, on 8th October 2017. The writ, jointly registered by Mr. Shudarson Subedi, president of NFD-N and Mr. Dhan Prasad Neupane, resident of Garjyangkot-6, Jumla,  has claimed that the provisions related to the…

अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम उपलब्ध गराएको छ । १७ र १८ सेप्टेम्वर २०१७ मा काठमाडौमा सञ्चालन गरिएको उक्त तालिममा १२ जना महिला सहित जम्मा २२ जना प्रतिनिधिहरूले भाग लिएका थिए ।…

प्रत्यक्ष रूपमा नदेखिने प्रकृतिका अपाङ्गता विषयमा २ दिने तालिम सम्पन्न

तस्विर विवरण: कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय। डि.पी.ओ.डी. डेनमार्कको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि जिल्लामा कार्यरत सदस्य संस्थाका प्रतिनिधिहरूलाई नदेखिने प्रकृतिका अपाङ्गताको वारेमा २ दिने तालिम सम्पन्न गरियो । १४ र १५ सेप्टेम्वर २०१७ मा काठमाडौमा सम्पन्न उक्त तालिममा…

महासँघको पैरवी अभियानको उपलब्धि: यातायात मन्त्रालयको अपाङ्गतामैत्री निर्णय

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा संचालन गरेको पैरवी अभियानले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। पैरवी अभियान मार्फत महासँघले बुझाएको ध्यानाकर्षण पत्र प्राप्त भएपछि श्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहातका निकायहरू यातायात व्यवस्था विभाग, रेल विभाग तथा सडक विभाग लाई पत्र लेख्दै ती निकायबाट निर्माण वा पुननिर्माण हुने…

वकालत अभियानकर्ताहरूका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण

Photo Caption: Mr. Raju Basnet taking a session during the five days TOT स्थानीय तहमा अपाङ्गता समावेशी विकासलाई प्रवर्द्धन गर्न सक्षम अभियानकर्ताहरू उत्पादन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र एन एल आरको सहयोगमा सेप्टेम्वर ८ देखी १२ सम्म पाँच दिने “अपाङ्गता समावेशी विकासका लागि पैरवी” विषयक तालिम सम्पन्न गरियो । राष्ट्रिय अपाङ्ग महासंघको आयोजना…

जेशिका कक्सद्धारा नेपालको भ्रमण

काठमाण्डौ यू.एस.आइ.डी., ह्यान्डक्याप्ट इन्टरनेशनल र राष्ट्रिय अपाङ्ग महासघ नेपालको सयुक्त आयोजनामा जन्मजात नै दुबै हात नभएकी अमेरिकी नागरिक विमान चालिका जेसिका कक्ससँग साक्षतकार कार्यक्रम काठमाण्डौमा गरियो । सो कार्यक्रममा दुबै हात विना पनि जेसिका कक्सले गरेका विभिन्नन कार्यहरुलाई समावेश गरेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो । यसै क्रममा उहाँलाई स्वागत गर्दै नेपालकी जन्म पश्चात…