पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप कार्यक्रमका लागि आह्वान

Read this information in English राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप (लेखनवृत्ति) कार्यक्रम, २०१७ का लागि इच्छुक पत्रकार/सञ्चारकर्मीबाटनिवेदन आह्वान गर्दछ । रेडियो, टेलिभिजन, छापा (पत्रिका) र अनलाइनमा पूर्ण वा अल्पकालीनरूपमा काम गरिरहेका वा स्वतन्त्र पत्रकारिता गरिरहेका सबै यस कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । यो कार्यक्रम नोबेम्बर १५ देखि डिसेम्बर १५ सम्म करिब एक महिना सञ्चालन…

Call for Applications: Accessibility Media Fellowship

  यो सामाग्रीलाई नेपालीमा पढ्नुहोस् National Federation of the Disabled, Nepal (NFDN) invites applications from interested journalists to apply for Accessibility Media Fellowship 2017. The fellowship is open to all mainstream media journalists including freelancers from print, electronic, television and radio media (including community radio) online portals and news agencies. The fellowship is for a…

Vacancy for the Post of Finance Officer (Full Time)

NFDN, in partnership with CBM Nepal, has been implementing a project “Accessibility for Inclusion” for promoting barrier free environment for persons with disabilities in Kathmandu Metropolitan City and some disaster affected districts. Since this project needs a competent and qualified employee for looking after its finances, we have published this vacancy announcement. The required positions…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

पाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि विधेयक २०७४ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७४ असोज २९ गते प्रमाणिकरण भएसँगै यो विधेयक अब अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन मा परीणित भएको छ। यसो भएसगैं नेपालको अपाङ्गता आन्दोलनमा एउटा महत्वपुर्ण कदम थपिएको छ । यस एेनको पुर्णपाठ (पहुँचयुक्तरूपमा समेत) निम्नअनुसार रहेको छ। Microsoft Word Format मा डाउनलोड गर्नुहोस्…

अपांगता भएका व्यक्तिका सवाल विषयक अन्तरक्रिया समपन्न

संयुक्त राष्ट्र संघीय विकास नियोगको नेपाल स्थित कार्यलयले (युएनडिपि नेपाल) असोज ३१ गते “अपांगता भएका व्यक्तिको सवाल विषयक अन्तरक्रिया”  कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका सँस्थाका प्रतिनिधी, अपाङ्ता अधिकारकर्मीहरू, युएन एजेन्सीका प्रतिनिधिहरु र अपांगताको सवालका विज्ञहरुसंग अपांगताको क्षेत्रका मुख्य समस्या, अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौतिहरू र संयुक्त राष्ट्र संघले आगामी दिनमा गर्नु पर्ने…

अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न (बिराटनगर घोषणपत्र सहित)

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रदेश नं. १ मा प्रादेशिक सम्मेलन सम्पन्न भयो । मिति २०७४ असोज २७ र २८ गते विराटनगरमा आयोजित सम्मेलनमा १० जिल्लाका अपांगता भएका व्यक्तिको सँस्थका प्रतिनिधी तथा अपाङ्गता अधिकारकर्मीहरूको सहभागीता रहेको थियो। त्यसैगरी सो कार्यक्रममा प्रत्येक जिल्लाका महिला…

रुपान्तरण पत्रिका – २०७४ असार अंक, बर्ष २१ अंक ०३

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार…

Call for Proposal: Consultancy Service for preparing a user friendly technical illustrative guide on accessibility

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. Since the year of 2016, NFDN has been implementing a multiyear…

अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालको संबिधानको धारा ४२ को उपधारा (१) र (३), धारा ८४ को उपधारा (१) को खण्ड (ख) र उपधारा २ र ३, त्यस्तै धारा १७६ को उपधारा १ को खण्ड (क) र…

NFDN files a writ in Supreme Court for the political rights of Persons with Disabilities

National Federation of the Disabled- Nepal (NFD-N) has filed a writ to the Supreme Court to ensure political rights of Person with Disabilities, on 8th October 2017. The writ, jointly registered by Mr. Shudarson Subedi, president of NFD-N and Mr. Dhan Prasad Neupane, resident of Garjyangkot-6, Jumla,  has claimed that the provisions related to the…