हिमोफिलिया भनेको के हो?

हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।

रुपान्तरण पत्रिका – २०७३ पौष अंक, बर्ष २१ अंक ०१

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार महाभेला को सामाचारलाई मुख्य सामाग्री बनाईएको छ।यसै अंकमा सो सम्मेलनबाट जारी काठमाडौँ घोषणा पत्र पनि संलग्न छ। यस बाहेक महासँघका गतिविधि र उपलब्धीहरू यसमा पढ्न सकिनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्। रुपान्तरणका अन्य अंकहरू…

स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ। भिडियो हेर्नुहोस्

समाहित शिक्षा

यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

पहुँचयुक्तता

अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।