Accessibility Options


Skip to Navigation Skip to Content
Oct 16, 2015

रुपान्तरण पत्रिका - २०७२ असार अंक (वर्ष १९, अंक ३)


यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागी गरिएको वकालतलाई मुख्य सामाग्री बनाईएको छ। त्यसका साथै महासँघले गर्दै आएका केहि मुख्य कृयाकलाप तथा उपलब्धिहरू र महासँघको पुनर्निमित पहुँचयुक्त कार्यलय निमार्णको फोटोकथा पनि समेटिएको छ। अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।


सम्पादकीय
महासंघले आफ्नो संस्थाको प्रशासनिक गतिविधि, आर्थिक पारदर्शितामा ल्याएको सुधार, छलफल र संवादमा ल्याएको खुलापन, कर्मचारी छनौटमा ल्याएको व्यावसायिक तथा समावेशी शैलीको कारण अन्तर्राष्ट्रिय छवि अझ उच्च हुनुका साथै साझेदारहरूमा महासंघसँग काम गर्ने थप उत्साहा विकास भएको छ ।
विचार
लेखक: देवकला पराजुली

Debakala Parajuli

३० लाखभन्दा बढीको सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी हुने अधिकारबाट पुर्णरूपले वञ्‍चित गरी नेताहरुले कसरी वर्तमान संविधान पूर्णरूपमा समावेशी बनाउन सफल भयौं भनेर विश्‍वसामु भन्न सक्नुहुन्छ ?

कविता
लेखक: सरिता अर्याल

Sarita Aryalअवसर पाए पक्कै त्यसलाई हामी ग्रहण गर्छौ ।
सहि रुपमा नि अवसरको सदुपयोग गछौँ ।

आवरण कथा

People with disabiltiies sitting on the road protesting

काठमाडौँ उपत्यकाको पुस महिनाको मुटु नै कमाउने जाडो ! कठ्याङ्‍ग्रिने जाडोमा पक्की सडकमा ह्विलचियर, सेतोछडी, बैशाखी र क्यालिपर लिएका सयौँको सङ्ख्यामा मानिस ! अधिकार र स्वतन्त्रताका लागि चर्का-चर्का नारा घन्काइरहेका ... ...।
यसैबीच त्यो भिड एकाएक सिंहदरबारतिर हानिन्छ । उसैगरी ह्विलचियर, सेतोछडी, वैशाखी अनि क्यालिपरहरूसँगै ... ...
अचानक प्रहरीको ठूलै टुकडीसँग जम्काभेट हुन्छ ! धेरैका ढाडमा बज्रन्छन् प्रहरीका लठ्ठी ! अनि थुप्रैका टाउकोमा बाँधिन्छन् मेडिकल पट्टी !

गतिविधि
यो लेखमा राष्ट्रिय अपाङग महासँघ नेपालले हाल संचालन गरिरहेका परियोजना, तिनका बिभिन्न क्रियाकलाप तथा तिनबाट प्राप्तभएका उपलब्धिहरूको बारेमा प्रकास पारिएको छ।
आलेख
लेखक: मातृकाप्रसाद देवकोटा
Matrika Devkotaमनोसामाजिक अपाङ्गताको अवधारणा भने फरक छ । मनोसामाजिक अपाङ्गतालेे व्यक्ति र उ प्रतिको सामाजिक अवधारणालाई जनाउँदछ ।
विश्लेषण
लेखक: श्रीकान्त सापकोटा

समावेShrikanta Sapkotaशीकरणको सवालमा आवश्यकता र परिस्थितिभन्दा पनि दबाब र प्रभावमा दलहरु पर्नु सामाजिक न्यायका दृष्टिले राम्रो नहोला । सुरुका वर्षमा समावेशीकरणका चर्का कुरा गर्नु, दलहरु अलि बढी पछिल्ला दिनहरुमा आत्मकेन्द्रित र अहङ्कारी बन्न थाले भने नेपाली जनताका लागि ठूलो दुर्भाग्य हुनेछ ।

जानकारी
लेखक: वेदराज ढुङ्गाना
हिमोफिलियाका कारण समय–समयमा सिर्जना हुने पीडालाई प्रसवपीडा भन्दा पनि बढी हुन्छ भनी उल्लेख गर्ने गरिन्छ । प्रसव वेदनाबाट एउटी नारी बढीमा ३-४ पटक पीडित बन्नुपर्ला तर एउटा हिमोफिलियायुक्त व्यक्तिले जीवनभरि रक्तश्रावको घटनासँगै प्रताडित हुनुपर्छ । टुलुटुलु यस्तो हेरेर बस्नुपर्ने अभिभावकको पीडालाई झन कसरी व्याख्या गर्ने ? तथ्य मननीय छ ।
Inside Story
लेखक: Shila Thapa
Shila ThapaWe promote “Education for All” so do we have good institutes for these children? The one’s running, lack proper infrastructure, good training for the teachers and the curriculum for the children. Is it fair to neglect their education or they have no right at all?
अपाङ्गताका सवालमा सामाजिक संजाल फेसबुकमा भेटिएका केहि अपाङ्गता भएका व्यक्तिका विचारहरू यस लेखमा साभार गरिएको छ।
फोटो कथा
राष्ट्रिय अपाङ्ग महासँघ नेपालको भृकुटिमण्डप स्थित केन्द्रिय कार्यालयको आन्तरिक बनावटलाई परिवर्तन गरेर अपाङ्गता भएका व्यक्तिका लागी पहुँचयुक्त बनाईएको छ। त्यसै गरी कार्यालय परिसरमा महिला र पुरुषका लागी छुट्टाछुट्टै अपाङ्गता मै्त्री शौचालय बनाईएको छ। यस सामाग्रीमा सो कार्यालय पुनर्निमाणको तस्बिर कथा समेटिएको छ।
यस अंकको अगाडी र पछाडीको कभरमा छापिएका तस्बिहरूको संगालो

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.