Accessibility Options


Skip to Navigation Skip to Content

अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ०३, २०१७) को नारा-"सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रूपान्तरण"

Theme for 26th International Day of Persons with Disabilities (December 03, 2017) is: "Transformation towards Sustainable and Resilient society for all"

Publications of National Federation of Disabled, Nepal


The Web Accessibility Guide: Promoting Web for All

Published on Apr 23, 2017

Web accessibility Guide CoverThe web accessibility guide - Promoting web for all is a publication that is prepared by NFDN to support web professionals (designers/developers) to create websites that are accessible and usabled for all users including people with disabilities. The technics and concepts discussed in this book are based on web content accessibility guideline produced by W3C.

Read Full Story

नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित)

Published on Dec 5, 2016

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले नेपाल सरकार - महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,माइराइट र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय साझा कार्यक्रम (सीआरपीडी) समिति सँगको सहकार्यमा तयार गरेको हो। यसका लेखक तथा संकलक अधिबवक्ता सुदर्शन सुबेदी हुनुहुन्छ।

यस प्रकाशनमा नेपालको संविधान २०७३ मा अपाङ्गता भएका व्यक्तिहरूकै लागी भनेर व्यवस्था भएका सबै अधिकारहरूको व्याख्यात्मक टिप्पणी सहित उल्लेख गरिएको छ।

Read Full Story

Hiring Persons with Disabilities: Resource Book for Employers

Published on Aug 20, 2016

National Federation of the Disabled, Nepal in association with Australian Aid have published this resource book for employers with the aim of supporting employers who are willing to hire persons with disabilities as their employees.

Read Full Story

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२: सजिलो नेपाली रुप

Published on Sep 7, 2015

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी),२००६ र एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यी अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडि र इन्च्योन रणनितिलाई सजिलै बुझ्न सक्नेछन्।

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी): सजिलो नेपाली रुप

Published on Sep 7, 2015

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी),२००६ र एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यी अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडि र इन्च्योन रणनितिलाई सजिलै बुझ्न सक्नेछन्।

Read Full Story

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.