Accessibility Options


Skip to Navigation Skip to Content
Dec 1, 2015

अपाङ्गता भएका व्यक्तिहरुको २४औं अन्तर्राष्ट्रिय दिवसका प्रस्तावित कार्यक्रमहरूको कार्यतालिका


अपाङ्गता भएका व्यक्तिहरुको चौविसौं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँ तथा अन्य ठाउँहरूमा बिभिन्न संस्थाहरूले आयोजना गर्न लागेका कार्यक्रमहरूको कार्यक्रम तालिका यस प्रकार रहेको छ। यी कार्यक्रमहरूका बारेमा हाम्रा सदस्य संस्थाहरूले हामीलाई जानकारी गराउनुभएको हुनाले यहाँ प्रकासित समय, स्थान वा कार्यक्रमको स्वरूपबारे राष्ट्रिय अपाङ्ग महासँघ पुर्ण रुपमा अध्यावधिक नहुन सक्छ। त्यसकारण कुने पनि निश्चित कार्यक्रमको बारे थप जानकारीको लागी आयोजक संस्थालाई नै सम्पर्क गर्नहुन अनुरोध छ। साथै कुनै कारणवस यहाँको संस्थाले आयोजना गर्न लागेको कार्यक्रम यस तालिकामा नभएको खण्डमा हामीलाई पुन सम्पर्क गर्नुहोला।


केन्द्रीय स्तरको प्रस्तावित कार्यक्रमहरुको कार्यक्रमतालिका

 

 
online database form by Ragic

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.