Accessibility Options


Skip to Navigation Skip to Content
Jun 7, 2016

ससंदको सामाजिक न्याय तथा मानव अधिकार समिति सँग पैरवी भेटघाट


मिति २०७३ जेष्ठ २४ गते राष्ट्रिय अपाङ्ग महास‌ंघ नेपालको नेतृत्वमा नेपालमा अपाङ्गताको क्षेत्रमा सकृय अधिकारकर्मीहरु सहितको एक प्रतिनिधिमण्डलले संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति माननीय शुसिल कुमार श्रेष्ठ र सोही समितिका सदस्य तथा ने. क. पा. माओबादी (केन्द्र)का प्रमुख सचेतक र सांसद सचिवालयका सह सचिव डा. रोजनाथ पाण्डेसँग संयुक्त रुपमा भेटी फौजदारी कानुन सम्बन्धि कसुरलाइ संशोधन र एकिकरण गर्न बनेको बिधेक र फैजदारी मुद्धाको कार्यबिधि सम्बन्धि कानुनलाइ संशोधन र एकिकरण गर्न बनेको बिधेकमा अपाङ्ता भएका ब्यक्तिहरुको तर्फबाट प्रस्तावित संशोधन प्रस्तावहरु विधेकमा समावेश गराउन ध्यानाकर्षण पत्र बुझाइयो ।

Disability Rights Activitst with Chairman of Social Justice Committee of the Parliamnet

उक्त भेटघाट तथा छलफल कार्यक्रममा समितिका सदस्य माननीय हितराज पाण्डे र सभापति माननीय शुसिल कुमार श्रेष्ठ ज्यूहरूले अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा आफुहरु संबेदनशिल रहेको राष्ट्रिय अपाङ्ग महासघ नेपालका यस्ता सुझावहरुले समाजमा पछाडि पारिएका बर्गहरुको हितको लागि सहयोगी भूमिका निर्बाह गर्नेछ । वर्तमान अवस्थामा धेरै ऐनहरु बन्ने क्रममा रहेको र हुँदा र ऐन तथा नियमावलीहरु अपाङ्गता मैत्री बनाउन आफ्नो भुमिका सदैब रहनेछ भन्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.