Accessibility Options


Skip to Navigation Skip to Content

अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ०३, २०१७) को नारा-"सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रूपान्तरण"

Theme for 26th International Day of Persons with Disabilities (December 03, 2017) is: "Transformation towards Sustainable and Resilient society for all"

विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था (कानुनमा व्यवस्था गरिएको) [Free School Education]


सुविधा :

कानुन अनुसार देशका हरेक सरकारी वा सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गरिनुपर्ने व्यवस्था छ।

सुविधाका हकदार :

नेपाल सरकारको परिभाषा र वर्गीकरणअन्तर्गत पर्ने विद्यालय जाने उमेरका हरेक अपाङ्गता भएका बालबालिका ।

सुविधा प्रदान गर्ने निकाय :

स्थानीय स्तरमा रहेका सरकारी वा सामुदायिक विद्यालयहरू

सुविधा प्राप्त गर्ने प्रक्रिया :

अपाङ्गता परिचयपत्रको प्रतिलिपिसहित आफूले अध्ययन गर्न चाहेको विद्यालयमा नि:शुल्क शिक्षाका लागि आवेदन दिने ।

सुविधा प्राप्त गर्ने कानुनी तथा नीतिगत आधार :

अपाङ्ग संरक्षण तथा कल्याण ऐनको दफा ६ को उपदफा १ : “कुनै अपाङ्गले शिक्षा प्राप्त गर्नका लागि कुनै शिक्षण संस्थामा भर्ना हुने भएमा निजलाई त्यस्तो शिक्षण संस्थामा शुल्क लिइने छैन ।”

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.